हतारमा बिहा गरेकोमा मलाई पश्चताप छ, मनिषा कोइराला

काठ्माडौं(नेपाल)- अभिनेत्री मनिषा कोइरालाले राम्रोसँग नबुझी बिहा गर्नु आफ्नो सबैभन्दा ठुलो गल्ती भएको वताएकी छिन् । भारतीयअनलाइन मिडियासंग कुरा गर्दै मनिषाले हतार गरेर बिहा गर्दाको परिणाम दुई वर्ष पछि सम्बन्ध विच्छेदप्रति आफूलाई पश्चताप भएको पनि वताएकी छिन् । भारतीय सिनेक्षेत्र मुम्बई (बलिउड)मा सफल अभिनेत्री मनिषा अहिले पुन आफ्नो करियरमा फर्किन संघर्षरत छिन् । उनले अभिनय गरेको डियर माया यही जनु...

‘लोम्बा’चलचित्र संगै निर्देशक अनिल बिबादित

काठमाडौं ।परिवारको सपनालाई बाटो मुनी फालेर फिल्म बनाउने लक्ष्य बोकी रजतपटमा आएका निर्देशक अनिलको ‘लोम्बा’चलचित्र जंगारमा फस्यो । गएको बैशाख महिनाको अन्तिम तिर पोर्तुगलको फिपा हलमा देखाउने पक्का भएको ‘लोम्बा’चलचित्रको आवाजएका एक बन्द भएको छ । ‘साथीहरु एउटा चलचित्र बनाएका छैन्न् । चलचित्र बनाउँदाको दुख अनि सुख बुझेका हुन्न् । म फिल्म मेकर भनेर खोक्छन् । खोक्नलाई जति खोके पनि ब्यक्तिगत कुरा हो । द...

दयाहाङ र बुद्धीले नाल्मोबासीलाई निराश बनाए

लमजुङ । नेपाली रजतपटका चर्चित कलाकार दयाहाङ राई र बुद्धि तामाङले लमजुङको नाल्मोबासिलाई निराश बनाएका छन् । उनीहरुले आफ्नो पहिलो चलचित्र नाल्मो गाउँमा सुटिङ गरेपछि त्यहाँ नै पहिलो शो गर्ने वाचा गरे पनि आफ्नो बाचा पुरा नगरेकाले नाल्मोबासीको गुनासो रहेको छ । गुरुङ समुदायले भरीभराउ नाल्मो गाउँमा गुरुङ समुदायकै कथा बस्तुलाई लिएर २०६२ सालमा दयाहाङको अभिनय र रामबाबुको निर्देशनमा ‘अनागरिक’ चलचित्र सुटिङ...

म्यूजिक भिडियो निर्देशनको क्षेत्रमा चम्किदै डिकेश

मनास्लु पोष्ट । नेपाली म्यूजिक भिडियो निर्देशनको क्षेत्रमा एक मौलिक लोक भिडियो निर्देशकको नाम हो डिकेश मगर । हिलेटक्सार ५ लमजुङमा जन्मिएका डील बहादुर मगर डिकेश हाल म्यूजिक भिडियो निर्देशक र मौलिक लोक संगीतमा चिनिएका छन । सानै उमेर देखि नाच्न र गाउन भनेपछि हुरुक्कै हुने डिकेश स्कुले जीवनमै बिभिन्न कार्यक्रमहरुमा नाच्न र गाउनमा भाग लिएर थुप्रै पुरस्कार कदर पत्र र प्रशंसा पत्र हात पार्न सफल भएका थ...

लोक संगीत क्षेत्रमा निरन्तर लागीपरेका महेन्द्र तिवारी

मनास्लु पोष्ट । करिव आठ बर्ष देखि निरन्तर नेपाली मौलिक लोक संगीतको क्षेत्रमा गायन तथा बाद्दयवादकको रुपमा क्रियाशिल रहदै आएका महेन्द्र तिवारी हिजो आज देशका बिभिन्न ठाउको कार्यक्रमहरुमा बेष्ट रहदै आएका छन । मर्म गा.बि.स २ रागेचौर सल्यानमा जन्मिएका महेन्द्र तिवारी बिधार्थीे जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुतिको साथै बाद्दयबादन प्रस्तुत गर्दथे । बिभिन्न कार्यक्रमहरुमा आठ ...

रङ्गमञ्चको दुनिँयामा जगत पतेल

  नेपाली चलचित्र एवं म्युजिक भिडियोको रङ्गमञ्च दुनिँयामा छोटो समयमै नेपाली दर्शकहरुको मनमा बास बस्न सफल क्रियासिल उदयमान मोडल हुन जगत पतेल । निसकोट ६ म्याग्दीमा जन्मिएका जगत पतेल स्कुले जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो नृत्य प्रस्तुति दिन्थे भने प्रतियोगीतामा भाग लिएर पुरस्कार हात पार्न सफल हुन्थे । उनले बिभिन्न कार्यक्रमहरुमा निरन्तर उत्कृष्ट नृत्य र नाटक प्रस्तुती दिदै आए...

लोक सुस्केरा सञ्चालिका देखि गायिका सम्म दर्शना तिरुवा

मनास्लु पोष्ट । ऐतिहासिक पर्यटकिय स्थल अझै भनौ स्वर्गद्धवारी महाप्रभुको जन्मस्थल रुन्टीगढी सखी २ रोल्पामा जन्मेकी दर्शना तिरुवा मौलिक नेपाली लोक दोहोरी गायन दुनिँयामा चम्किदै गरेको नाम हो । मौलिक लोक गायन कलामा राम्रो दक्षता भएकी दर्शना तिरुवा बस्नुपर्छ फेरी यो मन जलाई लोक दोहोरीे गीत रेर्कड गरी औपचारिक रुपमा मौलिक लोक संगीत क्षेत्रमा प्रवेश गरेकी हुन । सानै उमेर देखि गाउन भने पछि हुरुक्कै हुने...

लोक पारखीहरुको मनमुटुमा कमलसिंह

  मनास्लु पोष्ट। नेपाली मौलिक लोक संगीतको दुनिँयामा छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायक कमलसिहं झाँक्री मगर लोक पारखीहरुको मनमुटुमा बास बस्न सफल भएका छन । बाँझकटेरी ८ गुल्मीमा जन्मिएका कमलसिहं झाँक्री मगर स्नाकोत्तर सम्मको अध्यान पुरा गरेका छन भने उनले २ बर्ष भन्दा बढि स्वाथ्य क्षेत्रमा सेवा गरेका थिए । स्कुले जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस...

अन्जु पुनको भैयो भेट सालैजोको कभर सार्वजनिक

मनास्लु पोष्ट प्राकृतिक स्वर अनि शुद्ध मौलिक नेपाली पन छ । यस्ता मौलिक स्वरका धनि अनि वास्तविवक मौलिक झल्काउने गायिका हुन अन्जु पुन । लेखानी ६ बाग्लुङकी प्रतिभाशाली सुमधुर स्वरकी धनि अन्जु पुन मौलिक लोक संगीतमा सक्रिय हुदै आइरहेकि छिन । यतिवेला उनको एक पछि अर्को हुदै मौलिक लोक संगीतहरु रेकर्डिङ भईरहेको छ । सानै उमेर देखि बिभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिदै आएपनि धेरै समय पछि एकपछि अर्को ...

साँगीतीक क्षेत्रमा गुन चिन्ने ब्यक्तीहरुको अझै पनि कमी छ ।

प्रकाश बराईली “अभिब्यक्ती” नेपाली साँगीतीक क्षेत्रमा नयाँ देखी पुराना सम्म हजारौ कलाकार छन् । ति पुराना तथा चर्चामा आएका कलाकारहरु पनि पहिला सुरुवातमा नयाँ नै थिए । नयाँ भएर नै पुरानो हुने हो त्यो सबैलाई थाहा भएकै कुरा हो । अहिलेका चलेका ब्यक्तीहरुलाई पनि कुनै बेला कसैको साथ, समर्थन, समर्पण चाहिएको थियो र उनिहरुको साथ सपोर्टले अगाडी आउन सफल भएका हुन् । जे गर्दा पनि एक्लैले मात्र सम्भव छैन ।...