लोक दोहोरी प्रतिष्ठानको २१औँ वार्षिक साधारणसभा पुस २ र ३ गते नवलपरासीमा हुँदै

काठमाडौं । आगामी पुस २ र ३ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१औँ वार्षिक साधारणसभा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना भएकाे ठाँउ पूर्वी नवलपरासीको अरुणखोलास्थित जनता माध्यामिक विद्यालयको प्रांगणमा साधारणसभा हुने प्रचारप्रसार संयोजक राजकुमार रायमाझीले मनास्लु पाेष्टलाई जानकारी दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) प्र...

प्रेमीसँगको तस्बिरमा गायिका इन्दिरा जोशी

गायिका इन्दिरा जोशी र शरद केडिया बिचको प्रेम केही अगाडि सार्वजनिक भएको हो । हेलिकोप्टर चार्टरमा खुम्बु पुगेर उनीहरुले प्रेम बाहिर ल्याएका थिए । सो क्रममा प्रेमी शरदले इन्दिरालाई औँठी लगाइदिएर विवाहको प्रस्ताव समेत राखे । प्रेमीको शरदको प्रस्ताव आफुले स्वीकार गरेको इन्दिराले सामाजिक संजाल मार्फत बाहिर ल्याएकी थिइन् । केही बर्षको चिनजान इन्दिरा र शरदले प्रेममा बदलेका हुन् । केही अगाडि विवाहको बारेमा...

कमेडी च्याम्पियन भरतमणिलाई अभिनन्दन

राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ। भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल ताप्लेजुङका पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताए। अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिभालाई निरन्तर अघि बढाएर कलाकारितालाई...

‘रत्नपार्क’मा काम गर्दै भिटेन

युवापुस्तामाझ चर्चित रहेको र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेको छन् । यो चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ । यो चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गरे । नवराजले भिटेनले चलचित्रका लागि लिएकोे पारिश्रमिक भने खुलाउन चाहेनन् । तर, चलचित्र बजारमा भिटेनले ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ लिएको चर्चा छ । नवराजका अनुसार, बुढ...

टि–सिरिजको हिन्दी गीतमा स्मिता दाहालको फड्काे

काठमाडौं । गायिका स्मिता दाहाल यतिबेला निकै खुसी छिन् । हिन्दी भाषामा गीत गाउने आफ्नो सपना पूरा भएको यी गायिकाको कथन छ । शुक्रबार मात्र रिलिज भएको त्यो गीतले दर्शकको राम्रो प्रतिक्रिया पाउँदा उनमा अहिले खुसीको सिमा छैन । भारतको प्रतिष्ठित कम्पनी टि–सिरिजबाट उनले गीत गाउने अबसर पाएकी हुन् । टि– सिरिजले स्मिताको नयाँ गीत ‘इबादत बन गए हो…’ लाई ‘पप चार्टबस्टर्स’ च्यानलबाट शुक्रबार रिलिज गरेको छ । इ...

फिल्म सुटिङका लागि नेपाल आउँदै अमिताभ

काठमाडौं ।  फिल्म सुटिङका लागि गर्न बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार उनी ‘उचाईँ’  नामक फिल्मको सुटिङका लागि नेपाल आउन लागेका हुन् । पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन् । मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय र...

रहेनन् जनगायक जेबी टुहुरे

काठमाडौं । जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । १ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याएका थिए । उपचारमा संलग्न डा। रोहन झाका अनुसार अस्पताल पुर्‍याउँदा उनको मस्तिस्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो । मुटु, फोक्सो, महुमेह ...

यी हुन् संसारकी सबैभन्दा सुन्दर युवती

निकै कम उमेरमा आफ्नो लुक्सका कारण चर्चामा हासिल गर्ने फ्रेन्च मोडल थायलेन ब्लोन्डेउ एकपटक पुनः चर्चामा आएकी छिन् । उनी हालै आफ्ना प्रेमीसँग रिल्याक्स गरिरहेको देखिएकी थिइन् । थायलेनले सबैभन्दा पहिला चर्चा ६ वर्षको उमेरमा बटुलेकी थिइन् जब उनी संसारकी सबैभन्दा सुन्दर केटीको रुपमा मिडियामा छाएकी थिइन् । सन् २००७ मा थायलेनलाई टीसी क्यान्डलरको सय सबैभन्दा सुन्दर अनुहारको सूचीमा समावेश गरिएको थियो । ...

हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन

काठमाडौं ।  वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो । थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका  थिए । ​चलचित्रहरू, ...

मुस्लिम युवती र हिन्दु युवाको अधुरो प्रेम कथा

यो कथा हो, पवित्र प्रेमको । यो कथा हो, प्रेमका खातिर देश र धर्म बदल्नेको । यो कथा हो, प्रेमका लागि सरकारसँग लड्ने जोडीको । सन् १९४७ । रावलपिंडीका पठान खानादनका इस्मत त्यसबेला १५ बर्षकी थिइन् । र, अमृतसरका लालाजीको परिवारका जीतू १७ बर्षका । दुबै परिवारले पछिल्लो बर्ष श्रीनगरमा छुटी मनाउने क्रममा उनीहरुको केही पटक भेट भएको थियो । यही भेटपछि इस्मत र जीतूको मित्रता भएको थियो । पछि उनीहरुको मित्र...