मनास्लु पोष्ट नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा सांगीतिक बजारमा तीजको गीत रेर्कडिङ गर्न गायक गायिकाहरुको होडवाजि चल्न थालेको छ । आजभोली काठमाडौमा रहेका प्राय रेकडिङ स्टुडियोहरुमा धमाधम तिजको गीत रेकडिङ भइरहेका छन । तीज गीत रेकडिङको भिडभाडमा हेमराज थापा र ज्वोती मगरले पनि ललिपप भाग–२ ,भुलाउन नखोज मलाई ललिपपले तीजको गीतमा स्वर दिएका छन । कृष्ण रोकायाको प्रस्तुति लोप्पुसिंह ठकुरी...
ज्वोती मगर फेरी विवादमा फस्दै
