बिष्णु खत्रीले ल्याए पञ्चेबाजा धौलागिरीको

चर्चित लोक दोहोरी गायक बिष्णु खत्रीले पञ्चेबाजा लोक दोहोरी गीत लिएर फेरी नेपाली लोक संगीत प्रेमी दर्शक श्रोत्राको बिचमा उडाएका छन । सयौ चर्चित गीतहरुले लाखौ लाख लोक संगीत प्रेमीको मन जित्न सफल लोकप्रिय गायक बिष्णु खत्रीको पञ्चेबाजा गीत धौलागिरीकोले बजार ब्याबस्थापन गरेको छोटो समयमै चर्चाको शिखरमा रहेको छ । बिष्णु खत्रीको शब्द लय रहेको धौलागिरीको पञ्चेबाजा गीतमा बिष्णु खत्री र जुना श्रीस मगरको स्व...

पहिलो यौनिक तथा लैगिक अल्पसंख्यक सांस्कृतिक नृत्य प्रतियोगीता सम्पन्न

विविध यौनिकता,विविध लैगिकता,संस्कृति संरक्षण गर्ने हाम्रो प्रतिबद्धताको नारा बोकी यौनिक तथा लैगिक अल्पसंख्यकहरुको प्रतिभा उजागर गर्नको लागि राष्ट्रिय नाचघर जमल काठमाडौंमा १८ जिल्लाका १५० भन्दा बढि यौनिक तथा लैगिक अल्पसंख्यक नृत्य प्रतियोगीहरुको सहभागितामा सांस्कृतिक नृत्य प्रतियोगीता कार्यक्रम सम्पन्न भएको छ । व्लु डायमण्ड सोसाइटी नेपालले आयोजना गरेको पहिलो यौनिक तथा लैगिक अल्पसंख्यक सांस्कृति...

अग्रजलाई सम्मान गर्दै विश्व संगीत दिवस मनाइयो

काठमाडौं । संसारभरि नै आज विश्व संगीत दिवस मनाइंदैछ । नेपालमा पनि विविध संघ–संस्थाले विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाइरहेका छन् । यस्तै नेपाल सांगीतिक संघ, सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, र नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले मंगलबार नाचघरमा संयुक्त रुपमा विविध कार्यक्रम गरेर विश्व संगीत दिवस भव्यरुपमा मनाए । नेपाल पर्यटन बोर...

फिल्म पूरा गर्न कान्सको ट्रफी बेच्ने निर्देशकको घोषणा

केही समयअघि म्यागासेसे पुरस्कार विजेता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोल्न आफूले जीतेको पदक बेच्ने घोषणाले नेपालमा चर्चा पाएको थियो। एक यस्तै घोषणा ट्युनिसियाली–फ्रान्सेली निर्देशक अब्देललतिफ कसिचीले पनि गरेका छन्। सन् २०१३ को कान्स फिल्म फेस्टिवलमा उत्कृष्ट फिल्म घोषित भएको ‘ब्लु इज द वार्मेस्ट कलर’ नामक फिल्मका निर्देशक कसिचीले आफ्नो पाम डिओर ट्रफी नै लिलामीमा राख्ने भएका छन्, त्यो ...

मनिषा कोइरालाले गरिन् क्यान्सर बिरामीको उपचारलाई आर्थिक सहयोग

काठमाडौं - अभिनेत्री मनिषा कोइरालाले क्यान्सर बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेकी छिन्। अभिनेत्री कोइरालाले क्यान्सर केयर नेपाललाई बिरामीको उपचारमा खर्च गर्न भन्दै एक लाख रुपैयाँ सहयोग गरेकी हुन्। काठमाडौंमा भएको पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रममा सहभागी भएकी मनिषाले उक्त सहयोग हस्तान्तरण गरेकी हुन्। सहयोग रकम हस्तान्तरण गर्दै मनिषाले आगामी दिनमा क्यान्सर बिरामीको उपचारक...

लोकप्रिय गायक किरण बाबु पुनको आकर्षण

चर्चित सर्जक तथा गायक किरण बाबु पुनले नयाँ गीत आकर्षण बजारमा ल्याएका छन। आकर्षण गीतमा शब्द,लय,स्वर किरण बाबु पुनकै रहेको छ भने किरण बाबु पुनलाई बहु चर्चित गायिका बिष्णु माझीले साथ दिएकी छिन । अहिलेका चर्चित मोडल तथा गायक दुर्गेश थापा र सुप्रीया कटुवालको अभिनय रहेको गीतको निर्देशन एकिन्द्र सारा शंकर, छायांकन करन चैंसिरले गरेका छन भने भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन । अहिले आकर्षण बजारमा स...

बाँसुरीवादक जुम्बाको हृदयघातका कारण निधन

रेडियो नेपालमा लामो समयदेखि कार्यरत बाँसुरी बादक रामबहादुर जिम्बाको निधन भएको छ। सोमबार बिहान हृदयघातका कारण उनको निधन भएको हो। ५० वर्षीय जिम्बाको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राखेर बौद्ध पम्पराअनुसार स्वयंभूमा अन्त्येष्टि गरिने भएको छ। २०२३ साउन ७ गते सर्लाहीमा जन्मिएका रामबहादुर जिम्बा रेडियो नेपालका अधिकृत तहका कर्मचारी हुन्। २०४० सालदेखि रेडियो नेपालमा ...

मिस एसइइको उपाधि अस्मिता योगीलाइ

शनिवार पोखरामा सम्पन्न फाइनल प्रतिस्पर्धामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै न्यु लुक्स कमेस्टिक “मिस एसइइ“ २०१७ को उपाधि अस्मिता योगीले हात पारेकी हुन् । कार्यक्रममा प्रमुख निर्णायक न्यु लुक्स कस्मेटिक प्रा।लिका प्रमुख विश्वकिरण जैनले सोधेको महिला सशक्तिकरणको लागि महिलालाई शिक्षा दिनुपर्छ कि आरक्षण भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिंदै उनले उपाधि जितेकी हुन् । उनले उपाधिसँगै सिल्भर क्राउनको साथ...

ज्वोती मगर फेरी विवादमा फस्दै

मनास्लु पोष्ट नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा सांगीतिक बजारमा तीजको गीत रेर्कडिङ गर्न गायक गायिकाहरुको होडवाजि चल्न थालेको छ । आजभोली काठमाडौमा रहेका प्राय रेकडिङ स्टुडियोहरुमा धमाधम तिजको गीत रेकडिङ भइरहेका छन । तीज गीत रेकडिङको भिडभाडमा हेमराज थापा र ज्वोती मगरले पनि ललिपप भाग–२ ,भुलाउन नखोज मलाई ललिपपले तीजको गीतमा स्वर दिएका छन । कृष्ण रोकायाको प्रस्तुति लोप्पुसिंह ठकुरी...

शिल्पा हुँदा हुँदै छविराजले भित्र्याए साम्राज्ञी !

काठमाडौं– निर्माता छविराज ओझाले नायिका शिल्पा पोखरेल हुँदा हुँदै अर्की नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई भित्र्याएका छन् ।   निर्माता ओझाले नायिका साम्राज्ञीलाई चलचित्र ‘मंगलम’मा भित्राएका हुन् । चलचित्रमा उनको भूमिका कस्तो छ भन्ने खुलाइएको छैन । तर, साम्राज्ञीको बढ्दो लोकप्रियतालाई देखेर नै छविले यसो गरेका हुन् भन्ने वुझ्न गाह्रो पर्दैन ।   तर, नायिका साम्राज्ञी भने छविर...