इन्डियन आइडलका अन्तिम ६ प्रतिस्पर्धीको सामाजिक सञ्जाल फलोअर्स, को कति लोकप्रिय ?

इन्डियन आइडल १२ को फाइनल राउन्ड नजिकिएको छ। सबै जना अहिले आफूलाई मनपर्ने सहभागी जिताउन लागिपरेका छन्। यस सिजनको शीर्ष छ सूचीमा पवनदीप राजन, सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बले छन्। यीमध्ये आइडलको ट्रफी कसले लानेछ भनेर तय भएको छैन। सहभागीले आफ्नो सामाजिक मिडियामा फलोअर्स भने कमाइरहेका छन्। पछिल्लो समय सेलेब्रिटीहरूबीच सामाजिक सञ्जालमा कसको फलोअर्स कति भन्न...

दुर्गेशले बनाए प्रतिष्ठानको कारबाहीविरुद्ध ‘बहिष्कार’ गीत

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सो संस्थाको साधारण सदस्यसमेत नरहनेगरी हटाएपछि गायक दुर्गेश थापाले सो निर्णयविरुद्ध ‘बहिष्कार’ गीत ल्याउन लागेको छन् । थापाले दुई साताअघि नयाँ तीज भाका बिच्च बिच्चमा–४ ‘ख्यास्स पुतली’ बजारमा ल्याएका थिए । यो शीर्षकमा गीत नल्याउन त्योभन्दा अघि नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई आग्रह गरेको थियो । तर प्रतिष्ठ...

गायक,सर्जक तथा पत्रकार पाठकको तीज गीत ‘मुसु मुसु मुस्काउँदै हाँस’ सार्वजनिक

विगत लामो समयदेखि नेपाली लोकदोहोरी गीत गायन तथा सृजनामा संघर्षरत गायक,सर्जक तथा पत्रकार रामप्रसाद पाठकको यस वर्षको नयाँ तीजगीत ‘मुसु मुसु मुस्काउँदै’ हाँस सार्वजनिक भएको छ । गायक पाठककै लय तथा शब्द रहेको यो गीतमा महिला आवाज चर्चित लोकदोहोरी गायिका राधिका हमालको रहेको छ । लक्षुप्रकाश मल्लको संगीत संयोजन रहेको यो गीत म्युजिक बैङ्क रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने यस गीतमा रेकर्डिङ तथा मिक...

टिकटकमा चर्चित दम्पती जसको अभिनय कलाकारले समेत मन पराए

गोपाल कृति माझी बनेर खोला किनारमा आए। उनकी श्रीमती नमु न्यौपानेले नाचेर उनलाई साथ दिइन्। छोरीले भिडिओ खिचिन्। माछीलाई खोलीको लेउ' गीतमा यो दम्पतीले बनाएको टिकटक भिडिओ अहिले भाइरल छ। चार दिनअघि युट्युबमा सार्वजनिक हरिवंश आचार्य र मेलिना राईले गाएको यो गीतको भिडिओ जसरी ट्रेन्डिङमा छ,  गोपाल र नमुको भिडिओ पनि सामाजिक सञ्जालमा निकै चर्चामा छ। मान्छेहरूले उनीहरूको अभिनयको प्रशंसा गर्दै भनेका छन्–...

कान्स २०२१ : बेला हदीदको नेकलेस देखेर जो सुकै भए हैरान

मोडलले धेरैजसो आफ्ना विशेष पहिरनले सबैलाई हैरान बनाउने गर्छन् तर बेला हदीदको अचम्मको फेसनले धेरैलाई चकित पारेको छ । उनलाई कान्स फिल्म फेस्टिबल २०२१ मा एउटा निकै अचम्मको पहिरनमा देखिएको छ । मिडिया रिपोर्टका अनुसार फिल्म फेस्टिबलको दोस्रो दिन बेला हदीले यो जोखिमयुक्त पहिरनसहित रेड कार्पेटमा उपस्थिति जनाएकी थिइन् । बेला रेड कार्पेटमा कालो रङको सियापरेल्ली ड्रेसमा देखिएकी छिन् । यसबाहेक यी मोडल...

एक युवतीको महत्वाकांक्षा र भाडाको कोख ‘मिमी’

भारतमा सेरोगेसी संस्कार खुब फस्टाएको छ । यसै विषयमा आधारित फिल्म हो, ‘मिमी’ । यो आफैंमा गम्भीर र संवेदनशील विषय हो । तर, यसलाई हल्काफुल्का र मनोरञ्जक तरिकाले पेश गरिएको छ । फिल्मको कथा एकदमै बलियो छ । दर्शकलाई कथाले अन्त्यसम्म बाँधेर राख्छ । राजस्थानका एक शहरमा बस्ने मिमी (कृति सेनन)को सपना बलिउडको हिरोइन बन्ने हो । उसलाई पैसाको जरुरत छ । अर्कोतर्फ ड्राइभर भानुप्रताप पाण्डे (पंकज त्रिपाठी) एक अ...

‘सहयात्री’ नविन गुरुङ र सीता तमुस्याे ’दोङ’को ‘क्याहो तिम्रो पारा’ सार्वजनिक (भिडियाेसहित)

मन बहादुर पुन काठमाण्डौ। गायक, सर्जक तथा  सञ्चारकर्मी राज कुमार रायमाझी र गायिका सीता तमुस्याे ‘दाेङ’ को आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘क्याहो तिम्रो पारा’को भिडियो सार्वजनिक भएको छ । ‘सहयात्री’ नविन गुरुङको प्रस्तुती रहेको गीतमा गायक, सर्जक तथा  सञ्चारकर्मी राज कुमार रायमाझीको शब्द रचना रहेको छ भने लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको छ । म्युजिक बैक नेपाल, अनामनगर, काठमाडौमा रेकडिङ भएक...

समिक्षा, एलिना, रचना, बेनिशा र अनिताको तीज गीतमा छमछमी

गायिका अनिता चलाउनेको स्वरमा ‘फूटेको चुरा’ बोलको गीत केही महिना अगाडि सार्वजनिक भयो । यो गीतले दर्शक तथा श्रोताको मन जित्यो । यो गीतको सफलतापछि अनिताले तीजको नयाँ गीत ‘जिन्दगी दुई दिनको घाम छाया’ सार्वजनिक गर्ने तयारी गरेकी छिन् । यो गीतमा अनितासँगै गायिकाहरु समिक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, बेनिशा पौडेलको स्वर छ । यो गीतमा शब्द तथा संगीत दीपक शर्माको छ । यो गीतको मंगलबार ललितपुरको एक ...

मेलम्चीका बाढी प्रभावितलाई सहयोग गर्दै पूजा र श्वेता

निरन्तरको झरीका कारण नेपालका विभिन्न स्थानहरुमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षती भएको छ । अझ, सिन्धुपाल्चोकको मेलम्ची बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । सयौं मानिस घरवार विहिन भएका छन् । मेलम्चीमा बाढीका कारण प्रभावित भएकाहरुलाई सहयोग वितरण गर्न नेपाली चलचित्रका कलाकारहरु पनि अगाडि सरेका छन् । नायिका पूजा शर्माले पनि सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि शुक्रबार सहयोग वितरण गर्ने ...

मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार हुँदै

३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । घाइते भए लगतै निशाको उपचार भारतमा भैरहेको थियो । तर, उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण भारतमा उपचार हुन सकेन र उनको परिवारले उनलाई नेपाल ल्याएर उपचार सुरु गरेको थियो । काठमाडौंको ट्रमा सेन्टरमा ३ महिना उपचार भएपनि उनको अवस्था सुधार हुन...