https://www.youtube.com/watch?v=kiwuTKgnyto&feature=youtu.be काठमाडाै । लामो समय देखि नेपाली मौलिक लोक संगीतको क्षेत्रमा गायन तथा शब्द संगीतमा क्रियाशिल रहदै आएका हरी डि.सि हिजो आज लोक तथा गायनमा बेष्ट रहदै आएका छन । सुकिदह गाउँपालिका ३ जिनावाङ रोल्पामा जन्मिएका हरी डि.सि बिधार्थीे जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुत गर्दथे । बिभिन्न कार्यक्रमहरुमा गायन प्रस्तुत...
गायक हरी डि.सिको मेरो हजुर सार्वजनिक
