नेपाली माौलिक लोक संगीतमा प्रबेष गरेकी भुमसरी पुन आफूलाई नेपाली गीतसंगीतका क्षेत्रमा पृथक् पहिचान बनाउँदै छिन् । सांगीतिक क्षेत्रमा सबै किसिमको प्रस्तुति दिएर कलिलो उमेरमै उनले आफूलाई पृथक् पहिचान दिलाउन सक्षम भएकी छन् । लोकदोहोरी, गायनबाट चर्चा कमाउँदै आएकी गायिका भुमसरीले आफूलाई उदघोषक का रूपमा प्रस्तुत गरेर झन पृथकता थपेकि छिन । सुन छहरी एफ,एम होलेरी रोल्पामा कुसल सञ्चालिकाको रुपमा चिनिने...
मौलिक गीत संगीतमा पृथक पहिचान बनाएकि भुमसरी पुनलाई सर्वोकृष्ट जनगायिका अर्वाड
