काठमाडौं । नायिका एलिजा गौतमले गरिव एवं असहायका लागि मुलुकभर ७७० वटा घर निर्माण गर्ने घोषणा गरेकी छिन् । एलिजा फाउण्डेशन स्थापना गरेर सामाजिक काम सुरु गर्ने बताउदै उनले पहिलो चरणमा श्रीमान पत्रकार ऋषि धमलाको गृहजिल्ला धादिङमा ७७ वटा घरहरु निर्माण गर्ने घोषणा गरेकी छिन् । ‘सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङ सहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट ...
गरिवका लागि एलिजाले ७७० वटा घर बनाइदिने
