मनास्लु पोष्ट । प्राकृतिक सौन्र्दयताले भरिपुर्ण देविस्थान ६ बाग्लुङमा जन्मिएकी मन्धमुग्ध पृथक सुरिलो स्वरको धनि लोक गायिका हुन सरिता छन्त्याल । सानै उमेरदेखि गायन कलामा निपुर्ण उनि बाग्लुङमा हुने प्राय कार्यक्रमहरुमा छुट्टदैनथिइन। मौलिक लोक संगीतलाइ पछ्याउदै काठमाडौ सम्मको यात्रा तय गरेकी सरिता छन्त्यालले किन गर्छौ तिमले विश्वास घात दोहोरी गीतवाट औपचारिक रुपमा गायन क्षेत्रमा प्रवेश गरेकी थिइन ।...
पृथक सुरिलो स्वरको धनि सरिता छन्त्याल
