काठमाडौ । राष्ट्रिय टोपी दिवश र अन्तराष्ट्रिय नयाँ वर्ष २०२१ को अवसर पारेर जानकी पन्त “जुन”ले जिन्डगीको सफल मोडमा आधुनिक गीत सार्वजनिक गरेकिछिन । जिन्डगीको सफल मोड गीतमा भुपेन्द्र रायमाझीको संगीत, जानकी पन्त “जुन” रचना र संगीता शाक्यको स्वर रहेको छ । वल्ड कभर मिडियाको निर्माणमा तयार भएको यस गीतमा बिरेन्द्र भाट विपिनले निर्देशन तथा सम्पादन गरेका छन भने जानकी पन्त “जुन” र चर्चित नायक सरोज ख...
जानकी पन्त “जुन”को जिन्दगीको सफल मोडमा सार्वजनिक
