ताप्लेजुङ, असोज १८ गते । छिमेकी जिल्ला पाँचथरको थर्पूमा लिम्बू समुदायको इतिहास बोकेको ऐतिहासिक निशान नाच प्रदर्शन गरिएको छ । मङ्गलबार याङ्वरक गाउँपालिका –४ थर्पुस्थित कालिका भगवती मन्दिर परिसरमा निशान नाच प्रदर्शन गरिएको हो । प्रत्येक वर्ष बडादशैंको महानवमीका दिन निशान नाच प्रदर्शन गर्ने गरिएको छ । सोहीअनुसार यस वर्ष पनि लिम्बू समुदायले नाच प्रदर्शन गरेका हुन् । विगतमानझैँ यस वर्ष पनि थर्पुको म...
लिम्बूहरुको ऐतिहासिक निशान नाच प्रदर्शन
