यस्तो छ माघ २५, ०४२ सालमा साप्ताहिक विमर्शमा छापिएको नारायण गोपालको दुर्लभ अन्तरवार्ता

तपाई गीत किन गाउनुहुन्छ ? पैसाका लागि, प्रतिष्ठाका लागि, आत्मसन्तुष्टिका लागि, केको लागि ? मैले गाउन कुनै लक्ष्य बनाएर सुरु गरेको होइन। मेरा पिताजी आशागोपाल गुरुवाचार्य एक नामुद सङ्गीतकार र गायक–उस्ताद हुनुहुन्थ्यो र हाम्रो घरको बैठकमा प्रायः सधैँ सङ्गीतको महफिल जमिरहन्थ्यो। केटाकेटी अवस्थामै म त्यो महफिल बेलाबेलामा जान्थेँ र गीतहरु सुन्थें। यस्तैमा म विस्तारै गाउन पनि थालें । सर्वप्रथम मैले २०...

‘रेखा र मबीच निस्वार्थ प्रेमको भावना छ’

  भनिरहनुनपर्ला, गायक राजेशपायल राई र अभिनेत्री रेखा थापा एकदमै निकट छन्। पछिल्लो समय उनीहरुले फेसबुकमा खुलेर एकअर्कालाई ‘आई लभ यू’सम्म लेखिरहेका छन्। खासमा अहिले उनीहरुबीच के पाकिरहेको छ त?  विक्रान्त शर्माले राजेशपायलसँग रेखा थापाबारे गरेको संवाद: तपाईंलाई रेखासँग पहिलोपल्ट भएको भेट याद छ? याद छ। ठ्याक्कै कुन सालमा त्यो त बिर्सिसकेँ। तर त्यतिबेला उनी नयाँ थिइन्। सायद उनको पहिलो फ...

अलविदा ठाडो भाका’का मुर्धन्य ब्यक्ति भेडीखर्के साइँला दीर्घराज अधिकारी

२६ भदौ । बहुचर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’ का एकमात्र मुर्धन्य ब्यक्ति भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको दुख्द निधन भएको छ । ठाडोभाका सम्राट/शिरोमणी ८४ बर्षीय गायक भेडीखर्के साइँला एक महिनायता विरामी पर्नुभएको थियो । उहाँको सोमाबार दिउँसो सभा ५ बजेतिर निधन भएको सुन्दरबजारस्थित सयपत्री माविका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले मनास्लु पोष्टलाई जानकारी दिनुभयो । स्वर्गिय भेडीखर्के मध्य सा...

‘नेपाल आइडल’बाट चितवनका सागर आलेमगर बाहिरिए

गत हप्ता प्राप्त भोटको आधारमा ‘नेपाल आइडल’बाट चितवनका सागर आलेमगर बाहिरिएका छन् । गत हप्ताको बिहिबार प्राप्त भएको भोटका आधारमा उनी आउट भएका हुन् । सागरले सबैभन्दा कम भोट प्राप्त गरेका थिए । अब, उत्कृष्ट ३ जनाले ‘नेपाल आइडल’को ट्रफिका लागि कतारमा प्रतिस्पर्धा गर्नेछन् । ‘नेपाल आइडल’को फाइनल कतारमा आयोजना हुँदैछ । जिल्ला अदालतमा मुद्दा परेपछि हिजो बिहिबार नेपाल आइडलमा भोटिङको आह्वान गरिएको थिएन ।...

पौष १ गते शनिबार मनास्लु राष्ट्रिय अवार्ड हुदै

काठमाडौँ। मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार...मनास्लु पोष्टको आयोजनामा मनास्लु राष्ट्रिय अवार्ड २०६४ आगामी पौष १ गते शनिबार राष्ट्रिय नाच घर जमल काठमाडौमा हुने भएको छ । बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप मनास्लु पोष्टको शुभारम्भको अबसर पारेर कार्यक्रम गरिने मनास्लु पोष्टका अध्यक्ष मन बहादुर पुनले जानकारी दिनुभयो । राष्ट्रलाई ...

पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अदालतको आदेश

२१ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । नेपाल आइडलका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भोटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन । आयोजकले अर्को साताको का...

नेपाल आइडल यात्राका सागर आले चिन्तित र भावुक बने

चितवनका सागर आलेमगर नेपाल आइडलको मुखैमा पुगेका छन् । अर्थात् नेपाल आइडलको प्रतिस्पर्धीबाट टप चारसम्ममा पुगेका सागर आले यतिबेला थप चिन्तित र भावुक बनेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा अफवाह फैलाइएको हुँदा आफू चिन्तित बनेको उनी बताउँछन् । पछिल्लो समय चर्चामा आइरहेको रियालिटी शो नेपाल आइडलमा भोटको माध्यमबाट एकपछि अर्कोलाई पछि पार्दै सागर आले यतिबेला नेपाल आइडलको टप चारमा पुग्न सफल भएका छन् । ...

पप गायक ओम विक्रम विष्ट अमेरिकामा गम्भीर बिरामी

न्युयोर्क(अमेरिका) - नेपाली पप गायक ओम विक्रम विष्ट गम्भीर बिरामी भएका कारण न्युयोर्क  स्थित अस्पतालमा उपचार भइरहेको छ । विष्टको दुवै मृगौला खराब भई हाल न्युयोर्कको अस्पतालमा डाइलोसीसमा राखिएको छ । मृगौला प्रत्यारोपणका लागि दाताको खोजी भइरहेको पनि उनका निकटले जनाएका छन् । उनको उपचारमा सहयोगका लागि गो फण्ड मार्फत सहयोग आग्रह गरिएको छ । जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, लसएञ्जल्स च्याप्टर सभ...

लाखौ दर्शकको मनमा छाप छोड्न सफल बहुप्रतिभाका धनि तिलक रोका

 नेपालीहरुलाई सुख दुखःमा सहज र सरल ढंङ्गले अन्त्यन्तै आर्कषण शैलीमा व्यक्त गर्ने माध्यम हो लोक संगीत । हरेक नेपालीको जीवन शैली रहन सहन आदी सवै पक्षलाई बोलेको हुन्छ लोक संगीतले यस्तै नेपाली लोक सांगीतिक आकाशमा फरक पहिचान बोकि लोक आवाजको दुनियामा आफुलाई परिचित गराउन सफल लोक प्रिय गायक एवं हास्यव्याङ्ग्य कलाकार तिलक रोका मगर यतिबेला लोक संगीत क्षेत्रका साथै म्युजिक भिडियोहरुमा हास्य कलाकारको रुपमा चर...

मनास्लु राष्ट्रिय अवार्डको मनोनयन सम्पन्न

मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार...मनास्लु पोष्टको आयोजनामा मनास्लु राष्ट्रिय अवार्ड २०७४ लागि विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका १३ जना व्याक्तित्वहरु साहसिक हिमाल आरोही , पर्यटन गाईड, समाजसेवी पुरुष १ महिला १ पुरुष, संस्कृतविद्, उद्दोगी, व्यावसायी, खेलाडी, चलचित्र निर्देशक,मोडल, शिक्षासेवी, पत्रकार, बर्षको ब्यक्तित्व बिधा लगाएत ११ जना श्रष्ट्...