काठ्माडौं(नेपाल)- अभिनेत्री मनिषा कोइरालाले राम्रोसँग नबुझी बिहा गर्नु आफ्नो सबैभन्दा ठुलो गल्ती भएको वताएकी छिन् । भारतीयअनलाइन मिडियासंग कुरा गर्दै मनिषाले हतार गरेर बिहा गर्दाको परिणाम दुई वर्ष पछि सम्बन्ध विच्छेदप्रति आफूलाई पश्चताप भएको पनि वताएकी छिन् । भारतीय सिनेक्षेत्र मुम्बई (बलिउड)मा सफल अभिनेत्री मनिषा अहिले पुन आफ्नो करियरमा फर्किन संघर्षरत छिन् । उनले अभिनय गरेको डियर माया यही जनु...
हतारमा बिहा गरेकोमा मलाई पश्चताप छ, मनिषा कोइराला
