सामाजिक संजालमा भूवन र साम्राज्ञीको चर्काचर्की

सामाजिक संजालमा नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविच दोहोरी नै चलेको छ । उनीहरुले एक अर्कालाई आरोप लगाउँदै चलचित्रको छायांकनका क्रममा भएको एक अर्काको व्यवहार सार्वजनिक गरिरहेका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले २ दिन अगाडि सामाजिक संजालमा भिडियो सार्वजनिक गर्दै आफूमाथि ह्यारेसमेन्ट भएको बताएकी थिइन् । उनले, आफ्नो भिडियोमा कुनै पनि मेकर वा चलचित्रको नाम लिएकी छैनन् । त...

चाइनिज सामान बहिष्कार अभियानमा कँगना

मुम्बई । बलिउड अभिनेत्री कँगना रनौतले आफ्ना दर्शकलाई चीनमा भनेर भारतमा आयात हुने सबै सामान बहिष्कार गरौं भनेकी छिन् । उनले एउटा भिडियोमार्फत यस्तो अपिल गरेकी हुन् । १५ र १६ जुनमा भारतको लद्दाखमा आफ्ना २० सैनिकको ज्यान चिनियाँले लिएका कारण सम्पूण चिनियाँ सामान पूर्ण बहिष्कार गरेर ती मृतक सैनिकको सम्मान गरौं भन्दै यी अभिनेत्रीले एक भिडियो सार्वजनिक गरेकी छिन् । अहिलेको अबस्थामा भारतीयहरुले चिनमा ...

नम्रता र साम्राज्ञीले उठाएका प्रश्न

तीन महिने लामो लकडाउनको समयमा नेपाली चलचित्रले थुप्रै कन्ट्रोभर्सी भोग्यो । चलचित्र क्षेत्रमा काम गर्ने कलाकारका कुनै न कुनै गसिप चलचित्र बजारमा छाइरहे । तर दुई नायिकाले चलचित्र क्षेत्रको विकृतिको विषयमा बोलेको कुरा भने अरूभन्दा केही फरक छ। नायिका नम्रता सापकोटाले नेपाली चलचित्रमा ‘नोपोटिज्म’ छ र यहाँ बाबुले पैसा लगानी गरेर छोरा हिरो बन्छ भनेर टिप्पणी गरिन्। नम्रताको यो बोलीले चर्चा मात्र ...

आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु

 बुटवल । आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ । गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए । कान्छीबजारमा श...

‘सेक्सी’ उपाधिले फिल्म छाड्न वाध्य बनायो रियालाई

मुम्बई । फाल्गुणी पाठकको गीत ‘याद पीया कि आने लगी…’ बोलको गीतमा मोडलिङ गरेपछि काफी चर्चा पाइन् रिया सेनले । यहि गीत रिलिजपछि उनको करिअरमा उपाधी थपियो बोल्ड, सेक्सी । केही दिन अघि एक अन्तरवार्ताका क्रममा उनले भनिन् ‘यहि उपाधीले मलाई बलिउड फिल्म छाडन वाध्य बनायो ।’ सन १९९८ मा उक्त गीतमा काम गर्दा उनी १६ वर्षकि थिइन् । स्कुल पढ्दै मोडलिङमा डेब्यु गरेकी रियाले सोही भिडियो रिलिजपछि यौन दुब्र्यबहार स...

ऋचाले सुरु गरिन् ‘चलचित्र टीभी’ एप

घरमै बसेर सिमित रकममा नेपाली चलचित्र हेर्ने दर्शकको चाहना अब पुरा हुँदैछ । हलमा रिलिज भैसकेका चलचित्रहरु युटुबमा दर्शकले निशुल्क हेर्ने गरेका थिए । तर, अब नयाँ नेपाली चलचित्रहरुलाई एपमा रिलिज गर्ने उद्देश्यका साथ ‘चलचित्र टीभी एप’ सार्वजनिक गरिएको छ । ऋचाका अनुसार, आजबाट यो एप सार्वजनिक भएपनि केही दिनपछि मात्र दर्शकले आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नेछन् । यो एप विशेषगरि विदेशमा रहेर नेपा...

‘टिकटक गर्ल’ मनिता भन्छिन् : ममी गाली गरेर थाक्नु भो

काठमाडौं । पछिल्लो समय आम किशोर किशोरीको विचमा लोकप्रिय बनेको छ, टिकटक भिडियो । छोटो समयको आफुले चाहेजस्तो भिडियो आफ्नै प्रयाशमा बनाएर आफ्नै तजबीजले एप्समा राख्न सकिने भएकाले युवा पुस्तामाझ काफी लोकप्रिय छ यो एप्स । भिडियो पोष्ट भएपछि थरि थरिका प्रतिक्रिया आउछन् । लाइक्सले सहभागीहरुलाई हौस्याउन मद्दत पु¥याउछ । कतिका लागि आफुमा भएको कला प्रष्फुटन गर्ने माध्यम पनि भएको छ । टिकटक भिडियोकै कारण सिर...

कोरोना जितेर घर फर्किइन् अभिनेत्री निरिशा

मुम्बई । अभिनेत्री निरिशा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएको उनका पिता एवं अभिनेता विश्व बस्नेतले बताएका छन् । विगत चार वर्षदेखि मुम्बईमा बसेर उतै भारतीय टेली चलचित्रमा अभिनय गर्दै आएकी अभिनेत्री निरिशा विगत दुई साताअघि कोरोनाबाट संक्रमित भएकी थिइन् । त्यतिबेला श्वासप्रश्वासको समस्या भएपछि परीक्षण गर्न गएकी उनलाई परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि लगत्तै उनी अस्पताल...

भारतीय अभिनेत्री सोनाक्षी ट्विटरबाट भइन् बिदा, लेखिन् यस्तो

भारतीय अभिनेत्री सोनाक्षी सिन्हाले ट्विटरबाट बिदा लिएकी छन्। अर्थात् उनले आफ्नो ट्विटर अकाउन्ट ‘डिएक्टेभि’ गरेकी हुन्। नकारात्मक कुराबाट बचेर मानसिक रूपमा स्वस्थ रहन भन्दै अभिनेत्री सोनाक्षीले ट्विटबाट आफूलाई टाढा बनाएकी हुन्। उनले यो कुरा आफ्नो इन्स्टाग्राममार्फत जानकारी दिएकी छन्। उनले इन्स्टाग्राममा आफ्नो ट्विटको स्क्रिनसट पोस्ट गरेकी छन्। जसमा लेखिएको छ, ‘आफ्नो मानसिक स्वास्थ्य बचाउन र न...

‘बहिनी’ भन्ने ‘दाजुलाई’ नीताको प्रश्न–‘तपाईंको उमेर कति भयो ?’

नेपाली चलचित्र क्षेत्रमा परिवारवादको मुद्दा चलिरहेको छ । केही कलाकारहरूले यो विषयमा आवाज उठाएपछि अहिले यसमा २ प्रकारको तर्क देखिएको छ । चलचित्र क्षेत्रमा परिवारवाद हाबी छ भन्ने कलाकार निकै कम देखिएका छन् । ग्रुपिज्म हाबी छ भन्ने चलचित्रकर्मीको संख्या केही बढी रहेको देखिन्छ । नायिका नीता ढुंगानाले नेपाली चलचित्रमा परिवारवादभन्दा पनि समूहवाद हाबी भएको तर्क गरिन् । नीता, नायिका नम्रता सापकोटा, वर्...