जानकी पन्त “जुन”को जिन्दगीको सफल मोडमा सार्वजनिक

काठमाडौ । राष्ट्रिय टोपी दिवश र अन्तराष्ट्रिय नयाँ वर्ष २०२१ को  अवसर पारेर जानकी पन्त “जुन”ले जिन्डगीको सफल मोडमा आधुनिक गीत सार्वजनिक गरेकिछिन । जिन्डगीको सफल मोड गीतमा भुपेन्द्र रायमाझीको संगीत, जानकी पन्त “जुन” रचना र संगीता शाक्यको स्वर रहेको छ । वल्ड कभर मिडियाको निर्माणमा तयार भएको यस गीतमा बिरेन्द्र भाट विपिनले निर्देशन तथा सम्पादन गरेका छन भने जानकी पन्त “जुन” र चर्चित नायक सरोज ख...

गायक नरेन्द्र केसीको नयाँ सांगीतिक कोसेली “हेर ऐनामा” सार्वजनिक

काठमाडाैं ।   – गायक एबं सर्जक नरेन्द्र केसीको नयाँ सांगीतिक कोसेली “हेर ऐनामा” पुस १३ गतेका दिन बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सो कार्यक्रम नरेन्द्र केसीको सभापतित्वमा भएको थियो भने बेपत्ता तथा छानबिन आयोगका सदस्य डा.गंगाधर अधिकारी (चिन्तन) को प्रमुख आतिथ्यता रहेको थियो । साथै बरिष्ठ गायक बम बहादुर कार्की, धुन सम्राट बिबि अनुरागी, रेडियो नेपालका कुशल कार्यक्रम सञ्चालक भरत बमजन, न...

गरिवका लागि एलिजाले ७७० वटा घर बनाइदिने

काठमाडौं । नायिका एलिजा गौतमले गरिव एवं असहायका लागि मुलुकभर ७७० वटा घर निर्माण गर्ने घोषणा गरेकी छिन् । एलिजा फाउण्डेशन स्थापना गरेर सामाजिक काम सुरु गर्ने बताउदै उनले पहिलो चरणमा श्रीमान पत्रकार ऋषि धमलाको गृहजिल्ला धादिङमा ७७ वटा घरहरु निर्माण गर्ने घोषणा गरेकी छिन् । ‘सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङ सहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट ...

यी नायिकालाई लोग्नेले पिटी पिटी मर्न वाध्य पारे

नयाँ दिल्ली । तमिल नायिका एवं भिजे चित्राले आत्महत्या गरेको विषयले नयाँ मोड लिएको छ । उनको आत्महत्या नभएर हत्या भएको प्रहरीको आशंका छ । चेन्नई प्रहरीले घटनासंग जोडिएका उनका श्रीमान हेमन्तलाई पक्राउ गरेपछि घटनामा नयाँ ट्विष्ट आएको प्रहरीले जनाएको छ । प्रहरीले हेमन्तले नै चित्रालाई यातना दिएर मृत्यु रोज्न वाध्य पारेको आशंका गरेको छ । चित्राकी आमाले उनको मृत्यु हुनुमा हेमन्तले दिएको यातना मुख्य का...

डा.दिलिप कुमार मल्लको ‘‘पाउ हजुरको’ सार्वजनिक, वेनिशा हमालको आकर्षक नृत्य

ऐतिहासिक कथा वस्तु र संस्कार बोकेको गीतको म्युजिक भिडियो ‘‘पाउ हजुरको’हालै विश्व बजारमा सार्वजनिक भएको छ । डा.दिलिप कुमार मल्लको शब्दमा तयार भएको गीतको संगीत ,संगीत संयोजन लक्षुप्रकाश मल्लले गरेका हुन् । परम्परा,संस्कार,भेष,भुसा र भाषा,संस्कृति बिर्सिदै गएको हाम्रो समाजलाई यो गीतले एक चोटीब्यूँझाइ दिन्छ । निशा देशारको आवाजमा सजिएको यो गीतको म्युजिक भिडियोमा नायिका वेनिशा हमाल र डा. दलिपकुमारको ...

गुगलको धेरै खोजिएको कनिकादेखी कंगनासम्म

एजेन्सी । गुगलले सन २०२० मा भारतमा सबै भन्दा धेरै खेजिएकाको सूची तयार पारेको छ । यो सूचीमा सबै भन्दा धेरै चर्चामा रहेकी अभिनेत्री कंगना रनौत १० औं स्थानमा छिन् भने कनिका कपुर सबै भन्दा धेरै खोजिएकी मनोरञ्जन उद्योगकी पात्र भएकी छिन् । कनिका तेस्रो स्थानमा रहेकी छिन् । पहिलो स्थानमा अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडेन छन् भने दोस्रो स्थानमा विवादास्पद पत्रकार अर्नव गोश्वामी रहेका छन् । उक्...

आफ्नो पीडा लुकाएर अरुलाई खुशी बनाउने गायक

काठमाडौं, मङ्सिर १९ गते । ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’, ‘मोहनी लाग्ला है’, ‘मलाई नसोध कहाँ दुःख छ घाउ’ जस्ता सयौ कालजयी गीत सङ्गीत प्रेमी माझ दिने स्व सम्राट नारायणगोपाल । आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका स्वरसम्राटको उपाधि पाउनुभएका नारायणगोपालको ३० औं स्मृति दिवस कोरोना महामारLका कारण सम्झनामा सिमित भएको छ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण गोपाल...

सुन्न छाडे गन्धर्व गीत, रेटिन छाड्यो सारङ्गी, विदेशिन थाले युवा

https://www.youtube.com/watch?v=W3K82FTK3Wg हुन्न हजुर अर्कैको देखर ल्याउनु पर्छ भाग्यमा लेखेर ...’ भानु नगरपालिका–१ नयाँबस्तीका ६५ वर्षिय सीताराम गन्धर्वले कर्णप्रिय श्वर मर्मस्पर्शी गीत सुन्दा व्यास नगपालिका –१ अमरापुरी बस्ने मधु खड्का पन्तका आँखा आँसुले भरिए । यस्तै सुकु गुरुङ पनि गीत सुनेर भावुक बन्नुभयो । गन्धर्व समुदायको पुर्ख्र्यौली पेशा गायन हो तर युवापुस्तामा यसप्रति रुचि घट्दै गएको...

कोरोनाले हल बन्द, युट्युबमा प्रशंसा बटुल्दै चलचित्र

काठमाडौँ,  । नेपाली चलचित्रका दर्शकहरु सिनेमा घरमा चलचित्र हेर्न जान नपाएपछि युट्युब तथा अन्य डिजिटल माध्यममा मनोरञ्जन लिइरहेका छन् । कोरोना भाइरस सङक्रमण (कोभिड १९) का कारण गत आठ महिनादेखि हलहरु बन्द भएपछि दर्शकले युट्युबमार्फत विभिन्न नेपाली चलचित्र हेरिरहेका छन् । चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले भन्नुभयो, ‘हल बन्द भएपछि दर्शकले घरमा नै बसेर चलचित्र हेर्नु स्वाभाविक हो ।’ ‘अहिले ...

नाटक बोक्सीको घरलाई चलचित्रमा उतार्दै केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला आफूले निर्माण गर्ने नयाँ चलचित्रको तयारीमा व्यस्त छिन् । उनले यसअघि विशाल भण्डारीको निर्देशनमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी थिइन् । सो चलचित्र व्यावसायिक रूपमा सफल नभएपछि उनले यसपटक कलात्मक सिनेमा निर्माण गर्ने भएकी छन् । उनले अब निर्माण गर्न लागेको आफ्नो नयाँ चलचित्रको नाम ‘बोक्सीको घर’ राखेकी छन् । यो चलचित्रलाई केकीका पिता बद्री अधिकारी ...