काठमाडौँ — नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो नारी स्रष्टा वानिरा गिरीको सम्मानमा फाउन्डेशन स्थापना गरिएको छ । भारत दार्जिलिङ, खर्साङमा जन्मेर नेपाललाई कर्मथलो बनाएकी ७३ वर्षीया गिरी अल्जाइमरको समस्या खेपिरहेकी छन् । ‘नेपाली साहित्यका विश्वनारी रत्न’ उपाधिसमेत पाएकी उनको नाममा शुभचिन्तक स्रष्टाहरूले फाउन्डेसन बनाएका हुन् । शंकर गिरीको अध्यक्ष रहेको फाउन्डेशनको उपाध्यक्षमा इन्दिरा...
वानिरा गिरीको सम्मानमा फाउन्डेशन स्थापना
