अन्जु पुनको भैयो भेट सालैजोको कभर सार्वजनिक

मनास्लु पोष्ट प्राकृतिक स्वर अनि शुद्ध मौलिक नेपाली पन छ । यस्ता मौलिक स्वरका धनि अनि वास्तविवक मौलिक झल्काउने गायिका हुन अन्जु पुन । लेखानी ६ बाग्लुङकी प्रतिभाशाली सुमधुर स्वरकी धनि अन्जु पुन मौलिक लोक संगीतमा सक्रिय हुदै आइरहेकि छिन । यतिवेला उनको एक पछि अर्को हुदै मौलिक लोक संगीतहरु रेकर्डिङ भईरहेको छ । सानै उमेर देखि बिभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिदै आएपनि धेरै समय पछि एकपछि अर्को ...

साँगीतीक क्षेत्रमा गुन चिन्ने ब्यक्तीहरुको अझै पनि कमी छ ।

प्रकाश बराईली “अभिब्यक्ती” नेपाली साँगीतीक क्षेत्रमा नयाँ देखी पुराना सम्म हजारौ कलाकार छन् । ति पुराना तथा चर्चामा आएका कलाकारहरु पनि पहिला सुरुवातमा नयाँ नै थिए । नयाँ भएर नै पुरानो हुने हो त्यो सबैलाई थाहा भएकै कुरा हो । अहिलेका चलेका ब्यक्तीहरुलाई पनि कुनै बेला कसैको साथ, समर्थन, समर्पण चाहिएको थियो र उनिहरुको साथ सपोर्टले अगाडी आउन सफल भएका हुन् । जे गर्दा पनि एक्लैले मात्र सम्भव छैन ।...

पृथक सुरिलो स्वरको धनि सरिता छन्त्याल

मनास्लु पोष्ट । प्राकृतिक सौन्र्दयताले भरिपुर्ण देविस्थान ६ बाग्लुङमा जन्मिएकी मन्धमुग्ध पृथक सुरिलो स्वरको धनि लोक गायिका हुन सरिता छन्त्याल । सानै उमेरदेखि गायन कलामा निपुर्ण उनि बाग्लुङमा हुने प्राय कार्यक्रमहरुमा छुट्टदैनथिइन। मौलिक लोक संगीतलाइ पछ्याउदै काठमाडौ सम्मको यात्रा तय गरेकी सरिता छन्त्यालले किन गर्छौ तिमले विश्वास घात दोहोरी गीतवाट औपचारिक रुपमा गायन क्षेत्रमा प्रवेश गरेकी थिइन ।...

बहुप्रतिभाशाली झविन्द्र थापा मगरको जिउने आधार ?

नेपाली सांगीतिक आकासमा एक बहुप्रतिभाशाली रचनाकार,संगीतकार,एरेन्जर एवं सुरिला स्वरका धनि हुन झविन्द्र थापा मगर । २०६८मा कलेक्सन सुगम संगीत रेर्कडिङ गरि नेपाली संगीत क्षेत्रमा उडाएका झविन्द्रले एक दर्जन भन्दा बढि गीतहरुमा रचना संगीत र स्वर दिइसकेका छन । खिङजी ७ अर्घाखाँचीमा जन्मिएका झविन्द्र थापा मगरले सानै उमेरमै स्कुल गाउँघर र अर्घाखाचीको विभिन्न ठाउको स्टेज कार्यक्रममा मिठासपुर्ण ढङ्गले गीत गु...

गायक भरत आए लोक संगीतलाई पछ्याउदै

बैसाख १४ काठमाडौ । नेपाली मौलिक लोक गीतको क्षेत्रमा नयाँ प्रवेसी सुमधुर स्वरका धनि नब गायक हुन भरत परियार । नब आगन्तुक कलाकार देखि विशिष्ठ ब्याक्तित्वहरुसँगको निरन्तर सहकार्य गर्दै गीत संगीतमा निरन्तर लागिपरेका छन । बिशेष गरि विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिएर परिचित रहदै आएका भरत परियार यतिबेला हर खुसी दिन्छु तिमिलाई सार्वजनिक भएको छ । सवैखाले गीत लेख्न र गाउनमा क्रियासिल भरत परिया...

पेमा डुण्डुपले एकै पटक ६ ओटा गीत सार्बजनिक गरे

मनास्लु पोष्ट काठमाडौ उत्तरी गोरखाको मौलिक पहिचान बोकेको सांस्कृतिक भाषिक गीत गाउने मनास्लु क्षेत्रका एक्ला गायक पेमा डुण्डुप लामाले बुद्ध दर्शनमा आधारित एकै पटक ६ ओटा गीत सार्बजनिक गरेका छन भने आफ्नो शब्द संगीत र स्वरमा आधुनिक गीत मनको कुरा रेर्कडिङ गरिरहेका छन । उनका रेर्कडिङ भइसकेका गीतहरु युटुबमा नुब्रि सङग पेमा डुण्डुप लामा सर्च गरि हेर्न सकिन्छ । प्रोक ७ गोरखामा बुबा नेमा डुण्डुप लामा आमा ...

सांगीतिक धरातलको गन्तव्यमा तृष्णा

 नेपाली मौलिक लोक सांगीतिक धरातलको गन्तव्यमा पुग्ने उद्देश्यले २०६१ सालमा दिलकी रानी लोक दोहोरी एल्वम मार्फत सांगीतिक यात्रा आरम्भ गरिन तृष्णा घर्ति मगरले । बोबाङ ८ बाग्लुङमा जन्मिएकी तृष्णा बादलपारीको गाँउ भनेर चिनिने ढोरपाटनमा हुर्किइन । लोक संगीतको खानी बाग्लुङका बिभिन्न कार्यक्रममा सहभागी हुन्थिन । उनको स्वर सबैले खुबै प्रशंसा गर्थे र सबैको सल्लाह सहयोगले उनि काठमाडौ झरिन । निरन्तर सर्घषको बा...

चम्किला मोडल हुन तारा पुन

  मोडलिङमा लाग्ने कोही पनि व्याक्ती मोडल नै वन्छु भनेर लाग्नेको संख्या निकै न्युन छन । रहर सवैमा हुन सक्छ पेशाका रुपमा अरु नै सोच्ने र रहरै रहरमा मोडलिङमा लागेर नाम र दाम कमाउनेहरु पनि धेरै छन । त्यो रहर र लक्ष्यको विधाको रुपमा लिएकी सुन्र्दता नृत्य र अभिनयमा पोख्त चम्किला मोडल हुन तारा पुन । रोल्पा नुवागाँउमा जन्मिएकी तारा पुनको मोडलिङ यात्रा भने विभिन्न कार्यक्रमहरुमा नृत्य प्रस्तुति दि...

क्रियासिल उदयमान गायक दिनेश

नेपाली मौलिक लोक संगीतको आकाशमा छोटो समयमै नेपाली लोक संगीतप्रेमी दर्शक श्रोत्राको मनमा बास बस्न सफल क्रियासिल उदयमान गायक हुन दिनेश बजगाई । लम्कीचुहा नगरपालिका कैलालीमा जन्मिएका दिनेश बजगाई स्कुले जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुति दिन्थे भने प्रतियोगीतामा भाग लिएर पुरस्कृत भएरै छाड्थे । उनले बिभिन्न कार्यक्रमहरुमा निरन्तर उत्कृष्ट गायन प्रस्तुती दिदै आएपनि दिनेश बजगा...

तिलक भट्टराइकोे दुखी आत्मा बजारमा आउदै

प्रदेश जानु हुन्न नेपालमै केहि गर्न सकिन्छ भन्ने उखानै जस्तो भइसकेको छ आजभोली । मुलुक युवा विहिन बनिसकेको छ ,रेमिट्यान्सविनाको देश कल्पना गर्न नसकिने अबस्थामा पुगेको छ । मन भरि सपना बोकेर विदेशिने युवाहरुको ताँती उस्तै छ । मुलुकमा रोजगारको विकल्प नदेखेपछि भौतारिदै विदेश जाने अन्नतः बहकिएको मनलाई सिर्जनाबाट सान्तवना दिदै आउदा एउता राम्रो सर्जकको रुपमा आइरहेका छन यहि सर्जकको रुपमा उदयमान वाद्दयबादक,...