नेपाल मगर सांस्कृतिक संघ, उपत्यका सम्पर्ककाे अध्यक्षमा अमर रोका मगर “बिज्ञान” निर्वाचित

काठमाडाै । नेपाल मगर सांस्कृतिक संघ उपत्यका सम्पर्क समन्वय समितिको प्रथम ऐतिहासिक अधिवेशनबाट गायक, सर्जक, संगीत संयोजक अमर रोका मगर "बिज्ञान" सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन । यहि असोज १० गते तमु परिषदको सभाहल मित्र नगर काठमाडौमा गायक देबिराम राना मगरको अध्यक्षता नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्य, नेपाल मगर संघ केन्द्रीय समितिका उपमहासचिव , सन्चार...

मलाई पानीमा विष मिसाएर मार्न खाेजियाे : तनुश्री

मुम्बइ । बलिउड अभिनेत्री तनुश्री दत्ता प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बन्छिन् । फिल्म उद्योगमा पहिचान बनाएर मूलधारबाट टाढिएकी उनी लामो समयदेखि यौन उत्पीडन मामलामा बोलेका कारण चर्चामा छिन् । उनले अहिले पुनः आफूमाथि कैयौं पटक हत्या प्रयास भएको खुलासा गरेकी छन् । उनले एक अन्तरवार्तामा यो कुराको खुलासा गरेकी हुन् । ‘म उज्जैनमा हुँदा मेरो कारको कैयौं पटक ब्रेक फेल गराइयो । जसकारण म एक भयानक का...

बुद्धि तामाङले गरे अनु थिङसँग विवाह

काठमाडौं । हास्यकलाकार बुद्धि तामाङकाे विवाह सम्पन्न भएकाे छ । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् । टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् । बुद्धि तामाङले विवाहमा आफन्तले केही चर्चित कलाकारलाई न...

मगर जातिको अमृर्त संस्कृति “झाक्रि मेला” वृत्तचित्र असोज ६ गते राष्ट्रिय नाँचघरमा पर्दशन हुँदै

काठमाडौ । भुमे गाँउपालिका १ लुकुम पुर्वि रुकुममा निर्माण भएको मगर जातिको अमुर्त संस्कृति बोकेको “झाँक्रि मेला” वृत्तचित्र यहि असोज ६ गते बिहिबार दिउसो १ बजे सांस्कृतिक संस्थान, राष्ट्रिय नाँचघर, जमल, काठमाडौमा बिशेष पर्दशन हुने भएको छ । नेपाल मगर संघ, केन्द्रिय समिति, सञ्चार तथा प्रकाशन बिभागको प्रस्तुती र लुगुम्याल समाज, काठमाडौको ब्यबस्थापनमा तयार गरिएको मगर जातिको अमुर्त संस्कृति “झाँक्रि ...

धीरज मगरले ४० लाख माग्दा सुहानाको असन्तुष्टि

काठमाडौं । झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’मा अभिनय गर्न धीरज मगरले ४० लाख रुपैयाँ पारिश्रमिक मागेको कुरा स्वयं धीरजले स्वीकार गरिसकेका छन् । निर्माता सुनिलकुमार थापाले पनि आफूसँग त्यति रकम मागिएको पुष्टि गरिसकेका छन् । फिल्मको नायिकामा सुहाना थापा हुनेछिन् । ‘ए मेरो हजुर ४’ पछि उनको यो अर्को होम प्रोडक्सन फिल्म हो । विगतमा सुहानाले धीरजलाई राम्रो कलाकार रहेको भन्दै अन्तर्वार्तामा प्रशंसा पन...

विष्णु माझीले ल्याइन् ‘चरी जेलैमा २’

काठमाडौं । तीज नजिकिँदै गर्दा अस्तीसम्म एउटा भनाई चल्तीमा थियो- विष्णु माझीको गीत नआउँदासम्म तीज आएको महसुस नै हुँदैन ।’ गतवर्ष उनको गीत ‘चरी जेलैमा’ ब्लकबस्टर मात्र बनेन, उनको वास्तविक जीवनसँग मेल खाएको भन्दै चर्चित पनि बन्यो । उनका श्रीमान सुन्दरमणी अधिकारीले प्रहरीकहाँ पुगेर पत्नी तथा गायिका माझीको अवस्थाबारे स्पष्टीकरण दिनुपरेको थियो । सुन्दरमणीकै संगीत र भिडियो निर्देशनमा माझीले उक्त...

रामबाबुको नयाँ फिल्म ‘फूलबारी’को मुख्य भूमिकामा मिरुना मगर

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ले क्स अफिसमा धमाका गर्यो। घरेलु बक्स अफिसमा बनेका सबै रेकर्ड ब्रेक गरेको यो फिल्मले गर्दा निर्देशक गुरुङले विवादको सामना गर्नुपर्यो। फिल्मकी नायिका मिरुना मगर र फिल्म हेर्न आएका फुर्वा तामाङबीचको विवादले उद्योग तात्यो। सिक्किममा फिल्मको प्रदर्शन रोकियो। यो विवादको किनारा अझै लागिसकेको छैन। फुर्वाले मिरुनाले आफूलाई हातपात गरेको भन्दै अदालतमा मुद्दा हालेका...

सञ्चारकर्मी, गायक, सर्जक राज कुमार रायमाझीले ल्याए मौलिक तीज गीत ‘भाइरल’

काठमाडौं । हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही तीजको अबसरमा सञ्चारकर्मी, गायक, सर्जक राजकुमार रायमाझीको शब्द लयमा नाँचेर भाइरल हुने हो बजारमा ल्याकाछन । सञ्चारकर्मी गायक सर्जक राजकुमार रायमाझी र गायत्री राना मगरको स्वरमा रहेको नाँचेर भाइरल हुने हो गीतमा भुवन बडुकोको संगीत संगीत संयोजन र मनोज डंगोलको मिक्सिङ तथा मास्टरिङ रहेको छ । ...

नागरिक सम्मान २०७९ द्वारा विश्वकिर्तिमानी गायक एंव संगीतकार लक्षु प्रकाश मल्ल सम्मानित

काठमाडौँ – गायक एंव संगीतकार लक्षु प्रकाश मल्ल ‘नागरिक सम्मान-२०७९’ द्वारा सम्मानित भएका छन । नागरिक पोस्ट डटकम को आठौँ बार्षिक उत्सबको अबसरमा आयोजित नागरिक सम्मान कार्यक्रममा मल्ल सम्मानित भएका हुन । काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित बिसेष समहरोहमा विरक्ति सहित समाजमा योगदान पुराउनु भएका फरक विधाका व्यक्तित्व हरु सम्मानित गरेका थिए । सांगीतिक कोसेलीहरुमा शब्द रचना , संगीत तथा...

मिलन शंकरको परदेशको मरुभुमीमा आधुनिक गीत सार्वजनिक

काठमाडाैं  ।  नेपाली संगीतिक दुनियामा मिलन शंकरको परदेशको मरुभुमीमा आधुनिक गीत स्टार म्यूजिक सेन्टरबाट सार्वजनिक भएको छ । मिलन शंकरको शब्द, संगीत र स्वरमा रहेको परदेशको मरुभुमीमा आधुनिक गीत राष्ट्रिय सभागृहमा भइरहेको नेपाल ट्रेड यनियनको १२औ राष्ट्रिय महाधिबेशनमा बिमोचन भएको थियो । बिग परिबेश रेकडिङ स्टुडियो अनामनगर काठमाडौमा रेकडिङ भएको परदेशको मरुभुमीमा गीतमा बिश्व रेकर्ड राख्न सफल चर्चित ग...