दुई छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ को कालिका माध्यमिक विद्यालयका शिक्षक शंकर पहरीलाई दुई छात्रालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पहरीले ५ कक्षामा अध्ययन गर्ने नौ वर्षीया दुई बालिकालाई पटकपटक बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । पीडितका उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘पीडितहरूको जाहेरीका आधारमा पक्राउ गरी म्याद थपिएको छ,’ जिल्ल...

पृथ्वी राजमार्गकाे जाममा परेको एम्बुलेन्समै बिरामीको मृत्यु

पृथ्वी राजमार्गमा मंगलबार रातिदेखिको जाममा फसेको एम्बुलेन्सभित्रै एक जना बिरामीको ज्यान गएको छ । चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेकी चितवन सौराहाकी ५५ वर्षीया रजनी चौधरीको बुधबार बिहान ज्यान गएको हो । नौबिसे–नागढुंगा सडकखण्ड मर्मत र निर्माणका क्रममा भएको जाममा एम्बुलेन्स परेको थियो । समयमै बिरामीलाई अस्पताल पु¥याउन नसक्दा ज्यान गएको मृतकका आफन्तले बताएका छन् । चौधरी बोके...

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

काठमाडौँ ।  नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार दिँउसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेको हो । काङग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय...

शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

सान होजे/रासस । युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ । समारोहमा सो उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताए । उनले भने,...

निर्मला हत्या प्रकरणः लापरबाहीमा दोषी देखिए के कारबाही ?

काठमाडौँ । गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानमा लापरबाही गरेको जनाएको छ। आजको नागरिक फैनिक्मा यो खबर छ – समितिले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा प्रहरीले पीडित परिवारलाई बेवास्ता गरेको, स्थानीय बासिन्दाले उठाएका विषयवस्तुलाई सम्बोधन नगरेको तथा घटनास्थलमा भेटिएका प्रमाण जोगाउन असफल भएको जनाउँदै एसपी विष...

निर्मला पन्तदेखि बुढीगण्डकीबारे नयाँ शक्तिले सार्वजनिक गरेको ६ बुँदे धारणामा के छ ?

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले देशको समसामयिक अवस्थाबारे एक बिज्ञप्ति जारी गरेको छ । अाइतबार एक बिज्ञप्ति जारी गर्दै वर्तमान सरकारको गैरजिम्मेवार कार्यशैली, बुढीगण्डकी प्रकरण, प्रशासनिक बेथिति, अनियमिता र भ्रष्टाचार, महिलाहिंसाको कहालीलाग्दो अवस्था र चाडबाडको मुखमा बजारमा देखिएका विकृतिलगायतका जनसरोकारका विषयमा पार्टीका धारणा सार्वजनिक गरेको हो । यस्तो छ नया...

माटोको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

१३ असोज ।  माटोको ढिस्कोले पुरिएर दाङमा एकै घरका तीन जनाको मृत्यु भएको छ । शनिबार राप्ती गाउँपालिका वडा नंं. ४ डोलैखोलामा माटो लिन गएका एकै घरका तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटका ३० बर्षीय श्याम कुमारी चौधरी, ३५ बर्षीय मीनाकुमारी चौधरी, ४ बर्षीय रेजिना चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका ...

दुई महिनाभित्र मेलम्चीको पानी काठमाडौंवासीले पिउन पाउने

अबको दुई महिनाभित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकावासीले पिउन पाउने सम्भावना देखिएको छ । पटकपटक भाखा सार्दै आएको मेलम्ची खानेपानी आयोजनाले मंसिरभित्रै काठमाडौंवासीको मेलम्चीको पानी पिउने सपना पूरा गर्ने घोषणा गरेसँगै उपत्यकावासीको वर्षौंदेखिको सपना पूरा हुने दिन नजिकिएको हो । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताएका छन् । दसैंभित...

सात महीनामा जनतालाई सुशासनको अनुभूति हुन सकेन : नेपाल

काठमाडौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताएका छन् । सत्ता पक्ष दलको प्रमुखको हैसियतले बिहीवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे तर सात महीनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको बताए । उनले विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेको तथा जनताको जनजीविकासँग जोडिएको गाँस, बास कपास, शिक्ष...

आर्थिक अभावमा वादी, जाँदैनन् बालबालिका विद्यालय

नदी किनारमा बालुवा छान्दै गर्दा भेटिन्छन्, दार्चुला शैल्यशिखर नगरपालिका–९ का ११ वर्षीय नमराज राना ।  उनी मुस्किलले कक्षा २ मा पुगेका छन् । निरन्तर कक्षा एकमा अनुत्र्तीण हुँदै आएका रानालाई गत वर्ष कक्षा स्तरोन्नति गरिएको हो । विद्यालय गएर किताब पढ्नुभन्दा पनि घरको कामले उनलाई बढी प्रेरित गरेको छ । उनी अहिले पनि नियमित विद्यालय जाँदैनन् । ‘विद्यालय गयो भने मेरो घरमा बिहान र बेलुकी खान पुग्दैन,’ उनल...