https://www.youtube.com/watch?v=tF7S0jZbg9U&fbclid=IwAR05rb7ynxeVnL8SzTY0UgnlZtGY5MYYmhU1oXDxEUipDi3l2Gx6jpznIJQ मन बहादुर पुन ,साउन १०, काठमाडौँ । नेपाली माैलिक लाेक गीत संगीत क्षेत्रमा धेरै समय कब्जा जमाएकी गायिका राधिका हमाल पछिल्लो समय संघसंस्था मेला महोत्सवमा अलि बढी व्यस्त भएका कारण सिर्जनामा कम देखिए पनि उनका जति गीत आउँछन् राम्रै चर्चा पाउने गरेका छन् । तिजको छेको पारेर गायिका ...
चर्चित गायिका राधिका हमालको तिज गीत ‘भाग्यमानी’ सार्बजनिक (भिडियोसहित)
