कल्पना थापा मगर गोरखा, १२ मंसिर । बुधबार देखि मनकामना मन्दिरमा भक्तजनहरुलाई भित्र नै दर्शन गर्नका लागि खुल्ला गरिएको छ । मन्दिर निर्माणको काम सम्पन्न भईसकेकोले आज देखि भित्रैबाट मनकामना मन्दिरमा भक्तजनहरुलाई भित्रैबाट पुजा गर्नका लागि खुल्ला गरिएको जिर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो । दशैँ देखिनै खुल्ला गरिने भनिए पनि मन्दिरको कम्पाउण्डको कार्य बाँकी रहेकोले केही...
मनकामना मन्दिर भित्र पुजा गर्न भक्तजनहरुका लागि खुल्ला
