विवाहअघि कुमारीत्वको प्रमाणपत्र देखाउनु पर्ने !

तिमीले मसँग विवाह गर्न जालझेल गर्‍यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा पाएको भए तिमीलाई कसैले पनि बिहे गर्दैनथ्यो।’ पहिलोपटक सम्भोग गरेपछि मरियमका पतिले उनीसँग यसो भनेका थिए। किनभने सम्भोग गर्दा उनको रक्तस्राव भएको थिएन। उनले त्यसअघि आफूले कहिल्यै शारीरिक सम्पर्क नगरेको कुरा बताइन्। तर उनका पतिले पत्याएनन् र मरियमसँग उनी कुमारी भएको प्रमाणपत्र मागे। इरानमा यस्तो घटना नौलो होइन। त्यहाँ वि...

सञ्चारकर्मी, गायक, सर्जक राज कुमार रायमाझीले ल्याए मौलिक तीज गीत ‘भाइरल’

काठमाडौं । हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही तीजको अबसरमा सञ्चारकर्मी, गायक, सर्जक राजकुमार रायमाझीको शब्द लयमा नाँचेर भाइरल हुने हो बजारमा ल्याकाछन । सञ्चारकर्मी गायक सर्जक राजकुमार रायमाझी र गायत्री राना मगरको स्वरमा रहेको नाँचेर भाइरल हुने हो गीतमा भुवन बडुकोको संगीत संगीत संयोजन र मनोज डंगोलको मिक्सिङ तथा मास्टरिङ रहेको छ । ...

मन बहादुर पुन र राधिका हमालको स्वरमा झुम्के झुम्के पुतली बास

काठमाडौ । मन बहादुर पुन र राधिका हमालको स्वरमा झुम्के झुम्के पुतली बास लोक दोहोरी सार्वजनिक भएको छ ।  यस गीतमा राम रसाइली, रमेश सेन्चुरी, करिष्मा घर्ती र गायत्री रानाले स्वरमा साथ दिएका छन । राम रसाइलीको शब्द तथा लय संकलन रहेको झुम्के झुम्के पुतली बास लोक दोहोरी गीतमा रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ । म्यूजिक बैक नेपाल अनामनगर काठमाडौमा रेकडिङ भएको झुम्के झुम्के पुतली बास लोक दोहोरी गीत...

युट्युबर करको दायरामा ल्याउन सरकारलाई काउन्सिलको सुझाव

प्रेस काउन्सिल नेपालले युट्युब च्यानल दर्ता/सूचीकरण गरी करको दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ। युट्युबसहितका सामाजिक सञ्जालको नियमनका लागि बेग्लै स्वतन्त्र निकाय बनाउन पनि काउन्सिलले सरकारलाई सुझाएको छ। सञ्चारमाध्यमबाहेक समग्र सामाजिक सञ्जालको नियमन र व्यवस्थापनका लागि काउन्सिलले यस्तो सुझाव दिएको अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिएका छन्। बस्नेतका अनुसार काउन्सिलले सामाजिक सञ्जालक...

पिल्सको जथाभावी प्रयोगले जोखिममा किशोरीः ब्लिडिङ डिसअर्डरदेखि बाँझोपनको समस्या

काठमाडौं- धादिङ्गकी १८ वर्षीया एक किशोरीलाई केही दिनदेखि लगातार पेट दुखिरहेको थियो। महिनावारी भएकी थिइनन्। तर योनिबाट भने रगत बगिरहेको थियो। रगत बग्न नरोकिएपछि ती किशोरी सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट स्त्री तथा प्रसूति रोग विशषेज्ञ डा रंगीना लाइकंगबमको सम्पर्कमा आइन्। ती युवतीले दैनिकजसो नै उनलाई अनेकौ जिज्ञासा राख्न थालिन्। ‘आकस्मिक गर्भनिरोधक चक्की खाएपछि बेस्सरी पेट दुख्यो भने के गर्न...

भुमे/भूम्या पर्व असार १ देखि ३ गते सम्म खूल्ला मञ्च काठमाडौमा मनाइँदै

मन बहादुर पुन काठमाडौं । प्रकृतिको पुजा गरेर मनाईने मगर समुदायको महान राष्ट्रिय भुमे/भूम्या पर्व असार १ गते देखि ३ गते सम्म खूल्ला मञ्च काठमाडौमा मनाइने भएको छ । नेपाल मगर संघ केन्द्रीय, समितीको आयोजना र भुमे/भूम्या पर्व प्रतिष्ठानको ब्याबस्थापनमा मगर समुदायको प्रमुख चाड भुमे/भूम्या पर्व बुधबार बिहान ११ बजदेखि खुल्ला मञ्च काठमाडौमा सम्मानिय उपराष्ट्रपति नन्द बहादुर पुन पासाङको प्रमुख आतिथ्यत...

प्रेमी भेट्न घडियाल हुने नदीमा पौडेर बंगलादेशबाट भारत आइन् युवती

भनिन्छ प्रेमको कुनै सीमा हुँदैन। बंगलादेशकी एक युवतीले यो भनाइलाई चरितार्थ पारेकी छिन्। बंगलादेशकी युवती वन्यजन्तुले भरिएको जंगल र घडियाल बस्ने नदी पार गरेर भारतको कोलकाता आइपुगेकी हुन्। मंगलबार कोलकाताबाट प्रहरीले युवतीलाई अवैधरुपमा भारत प्रवेश गरेको आरोपमा पक्राउ गरेको हो।युवतीका अनुसार उनी बंगलादेशको वन्यजन्तुको भय हुने सुन्दरवन जंगल पार गरेर घडियालहरु रहने नदीमा एक घण्टा पौडेर भारत आइपुग...

२३ जिल्लाको तथ्यांक : गरिब परिवारको संख्या २ लाख २७ हजार

सरकारले देशका २३ जिल्लाबाट २ लाख २७ हजार गरिब घरपरिवार पहिचान गरेको छ। आर्थिक वर्ष २०७७/७८ बाट संकलित २३ जिल्लाका २१४ स्थानीय तहको तथ्याङ्क प्रशोधन गरी अर्थ मन्त्रालयले पहिचान भएका गरिब परिवारको तथ्यांक सार्वजनिक गरेको हो। त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १५ जिल्लाका १८३ स्थानीय तहका ११ लाख ५० हजार तथ्याङ्क प्रशोधन कार्य शुरु भएको अर्थ मन्त्रालयद्वारा प्रस्तुत आर्थिक सर्वेक्षणमा उल्...

डा. प्रीति भुसालले चढिन् सगरमाथा

२९ वैशाख, काठमाडौं । डाक्टर प्रीति भुसालसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । भुसाल सहितको टोलीले वैशाख २९ गते बिहीबार सगरमाथाको सफल आरोहण गरेको हो । अर्घाखाँची स्थायी घर भएकी ३४ वर्षीया भुसाल हाल मेडिकल अफिसरको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् । उनले कोभिड-१९ को लडाइँ विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ताहरुको योगदानको सम्...

सञ्चारकर्मी राजकुमार रायमाझी अभिनित ‘नगर्नु है हल्ला मायालु’ सार्वजनिक

मन बहादुर पुन काठमाडौं । ‘नगर्नु है हल्ला मायालु’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा सञ्चारकर्मी राजकुमार रायमाझी र मोडल शशिकला राई रियल राजकुमार र अधिराजकुमारीको गेटअपमा देखिएका छन् । गीतमा सञ्चारकर्मी रायमाझीले नै शब्द रचना र संगीत भरेका हुन् भने लक्षुप्रकाश मल्लको संगीत संयोजन रहेको छ । गायक प्रज्वल शाक्य र गायिका बन्दना खड्काले उक्त गीतमा आवाज दिएका छन् । रायमाझी आफैँले न...