काठमाडौं : सुइपाते रुख अर्थात् स्प्रुसका तिखा पातमा साँच्चिकै सुन लुकेको तथ्य प्रमाणित भएको छ। हालैको अध्ययनले नर्वे स्प्रुस नामक वनस्पतिको तिखा पातमा सूक्ष्म कण (नानो पार्टिकल्स) का रूपमा सुन हुने पत्ता लगाइएको छ। फिनल्यान्डका वैज्ञानिकले गरेको अध्ययन अनुसार पाइसिया एबिस वैज्ञानिक नाम भएको उक्त वनस्पतिले ब्याक्टेरियाको सहयोगमा जराबाट पानीसँगै सुनका कण पनि सोसेर लिन्छ। इन्भारोमेन्टल माइक...
रुखको पातमा भेटियो सुन
