‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ हिमानी कोषले अभियान थाल्दै

हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक कार्यक्रम शुरु गर्ने भएको छ । ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम आउँदो शनिबार (साउन १७ गते) सानेपास्थित इन्टरनेशनल क्लबमा हुने जनाइएको छ । कोषकी सदस्य–सचिव शुभेच्छा शाहद्वारा जारी विज्ञप्तिअनुसार, कार्यक्रमको मुख्य उद्देश्...

नेपाल मगर बिधार्थी संघको आयोजनामा स्व. अरुण थापा मगर सांगीतिक कार्यक्रम हुने

मन बहादुर पुन काठमाडौ ।  नेपाल मगर बिधार्थी संघ, केन्द्रीय समितिको आयोजनामा नेपाली गीत संगीतका लोकप्रिय सदावहार गायक अरुण थापा मगरको सम्झनामा सांगीतिक कार्यक्रम हुने भएको छ । २६ औं अरुण स्मृति दिवस २०८२ को अवसर पारेर नेपाल मगर बिधार्थी संघ, केन्द्रीय समितिले स्व. अरुण थापा मगर स्मृति दिवस–सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने भएको हो । कार्यक्रम साउन ५ गते मंगलबार दिउँसो १ बजे राष्ट्रिय नाच...

जलजला जोड्ने पदमार्ग यस्तो बन्यो

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ । जलजला कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने पदमार्गमा समेटिएको छ । गण्डकी प्रदेश सरकारको २० लाख बजेटबाट पर्वतको मोदी गाउँपालिका–१ माटेबाट मोदी र जलजला गाउँपालिकाको सिमानामा पर्ने जलजलासम्म ढुङ्गाको स...

ब्लड क्यान्सर पीडित राकेश कुमार समाल मगरद्वारा सहयोगको अपिल

काठमाडौ । तेह्थुम जिल्ला लालीगुँरास नगरपालिका–९ निवासी २५ वर्षीय राकेश कुमार समाल मगरले उपचारका लागि सहयोगको अपिल गरेका छन् । कडा रोग ब्लड क्यान्सर ( AML)बाट पीडित समाल मगरलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । परिवारिक स्रोतका अनुसार समाल मगरको केहि महिनादेखि टिचिङ अस्पताल, महाराजगंजमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ । क्यान्सर रोग लागेर उपचारमा लाखौं र...

ढुंगामा पैसा फल्न थालेपछि खानी गाउँ लमजुङमा रोकियो बसाइसराई

लमजुङ । बसाइसराईले नेपालका पहाडी क्षेत्रका प्रायः सबै गाउँहरू आक्रान्त छन् । लमजुङमा पनि बसाईसराईको चपेटामा नपरेको प्रायः कुनै पनि गाउँ भेटिदैन तर यौटा यस्तो गाउँ पनि छ, जहाँ ढुंगामा पैसा फल्न थालेपछि बसाईसराई रोकिएको मात्र छैन, बसाईसराई गरेर गएका पनि गाउँ फर्कन थालेका छन् । त्यो गाउँ लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङदी गाउँपालिका– ५ मा रहेको खानी गाउँ हो । सो गाउँमा २०७२ सालदेखि रक गार्ड...

कुन राशिका लागि २०८२ साल शुभ ?

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि भएका व्यक्तिहरूका लागी २०८२ साल मध्यम फलदायी वर्ष रहनेछ । वर्षा आरम्भमा बृहस्पति र केतुको शुभ गोचरका कारण लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि वर्ष शुभ रहनेछ । स्कुल, कलेज, फार्मेसी, अस्पताल, बैक तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरूले मनग्गे धन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ...

मृगौला पिडित तुलसी थापा मगरको उपचारमा समस्या, सहयोगको अपिल

मन बहादुर पुन काठमाडौ – उपचारका लागि अस्पताल भर्ना भएकी मृगौला पिडित तुलसी थापा मगरले आफ्नो ज्यान जोगाइदिन सबैसँग सहयोगको याचना गरेकी छिन् । आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि दैलेख डुङ्गेश्रर गाँउपालिका वार्ड नम्बर १ चुप्रा निवासी २६ बर्षकि तुलसी थापा मगरले ज्यान जोगाउन सहयोग मागेकी हुन् । दुईवटै मृगौलाले काम गर्न छोडेपछि थलिएकी तुलसी बिगत ४ बर्ष देखि अस्पतालमा उपचारत छिन् । ...

आँखा फरफराउनु शुभ-अशुभ खबर होइन : बैज्ञानिका कारण यस्ता छन्

आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ। आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ। कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ। महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने  गरिन्छ । तर, यो पूर्णत वैज्ञानिक कारणसंग...

शान्ति सेनामा अहिलेसम्म ७३ नेपाली सैनिकले गुमाए ज्यान

काठमाडौं : संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति कार्य र स्थायित्वको लागि खटिएका ७३  नेपाली सेनाले ज्यान गुमाएका छन्। हालसम्म विभिन्न ४४ वटा विभिन्न मिसनहरूमा १ लाख ५४ हजार ३ सय ४० जना नेपाली शान्ति सैनिकहरूले सहभागिता जनाइसकेको नेपाली सेनाले जनाएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाका युद्धकार्य निर्देशक सहायक रथी रविन्द्र खत्रीले  शान्ति स्थापना गर्ने क्रममा ६९ जना सैनिकह...

क्यान्सर पीडित जमान गुरुङको उपचारका लागि आर्थिक सहयोग

काठमाडौँ, । भुमे गाँउपालिका २ रुकुमपुर्वका ५४ बर्षिय क्यान्सर पिडित गुरुङको उपचारका लागि.आर्थिक सहयोगको अपिल गरेकाछन । उनिँ ६ महिनादेखि त्रि. बि. शिक्षण अस्पताल महाराजगंजमा क्यान्सर रोगको उपचार गराउँदै आएका छन । आर्थिक अवस्था निकै कमजोर जमान गुरुङ ज्याला मजदुरी गरि परिवार धान्दै आएका थिए । उनका ८१ बर्षिया आमा रुपजनी गुरुङ प्यारालाइसेसले थला परेकीछिन, आफ्नै जेठो छोरा दिल कुमार गुरुङ रुखबाट ल...