काठमाडौं । सुरेश रोका बचाउँ अभियान सहयोग समिति’ले रक्तअल्पताबाट पीडित रोल्पा परिवर्तन गाउपालिका–१ कुरेली स्थायी घर भएका १८ बर्षिय सुरेश रोका मगरको उपचारका लागि सहयोगको अपिल गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो आग्रह गरेको छ । ए प्लाष्टिक एनिमिया ९रक्त अल्पता० रोगबाट ग्रसित रोकामगरको बोनम्यारो ट्रान्सप्लान्टको लागि ६० देखि ७० लाख लाग्ने अनुमान गरिएको छ । उनक...
रक्तअल्पताबाट पीडित सुरेश रोका मगरको उपचारका लागि समितिद्धारा सहयोगको अपिल
