मनास्लु पोष्टले मनास्लु आइकन प्रदान गर्दै

मनास्लु पोष्टको तेस्रो ३ औ वार्षिकोत्सवको अवसरमा मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्टले मनास्लु आइकन प्रदान गर्ने भएको छ । २०७५ सालमा स्थापित मनास्लु आइकन नेपाली राष्ट्रिय जीवनमा योगदान पुर्याएका नेपाली वा विदेशी नागरिकलाई जीवित या मरणोप्रान्त प्रदान गरिनेछ । यस वर्षदेखि मनास्लु आइकन लेखन,कला, पर्यटन,अर्थ तथा वाणिज्य, विज्ञान तथा प्रविधि र सामाजिक–राजनीतिक क्षेत्रमा योगदान पुर्याएका...

कानुन कार्यान्वयन नहुँदा छाउपडी यथावत

काठमाडौँ, फागुन २३ गते । । छाउपडी प्रथा अपनाएकै कारण सुदूरपश्चिमको डोटीमा गत हप्तामात्रै छाउगोठमा बस्नुभएकी एक महिलाको मृत्यु भयो । अघिल्लो महिना सुदूरपश्चिममा छाउगोठमा बसेकी महिला सहित दुई छोराको निसासिएर मृत्यु भएको थियो ।  महिनावारी भएका बेला कुल देउता बस्ने घरमा नबसी छुट्टै गोठमा छाउ बार्ने प्रथा नै छाउपडी प्रथा हो । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनअनुसार सुदूरपश्चिमका केही जिल्लामा झण्ड...

‘नेपालीस्याट–१’ भूउपग्रह वैशाख ४ मा प्रक्षेपण गरिने

ललितपुर,  फागुन २० गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो । यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी बैशाखमा प्रक्षेपणको तयारी भने पनि गते निश्चित गरिएको थिएन् । “करिव ४०० किलोमिटरमाथि आकाशबा...

१२ वर्षे बालिका र ३२ वर्षिय युवाविच विवाह

काठमाडौं । १२ वर्षकी बालिका र ३२ वर्षे युवाविच विवाह भयो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, राउटे समुदायमा अहिले पनि असमान विवाह गर्ने प्रचलन छ । राउटे बस्तीका ३२ वर्षिय दलबहादुर शाही र १२ वर्षिय मयाराम शाहीविच साता अघि विवाह भएको छ । दैलेखको दल्लुमा रहेका यी दम्पत्तिको तस्विर राष्ट्रिय समाचार समितीका जिल्ला संवाददाता हिक्मत बहादुर नेपालीले खिचेका हुन् ।राजधानीबाट साभार https://www.youtube....

सामाजिक सञ्जालको गलत प्रयोगः परिएला कानूनको फन्दामा

काठमाडौँ, फागुन ९ गते । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ । रमाइलोको लागि त हो नि, त्यो मेरै मान्छे हो भन्दै हेलचेक्रयाइँसमेत गर्न नपाइने व्यवस्था गरिएको छ । सरकारले सङ्घीय संसद्मा पेश गरेको र बुध...

‘असामाजिक’ भएपछि सामाजिक सञ्जाल विधिमा ल्याइँदै

काठमाडौं । सामाजिक सञ्जालले समाजमा सकारात्मकभन्दा नकारात्मक विषयलाई बढवा दिएको पाइएपछि सरकारले त्यसलाई विधिमा ल्याउने प्रयास थालेको छ । सङ्घीय संसद्मा दर्ता भएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ विधेयकमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । ऐन प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल तोकिएको समयभि...

अठार मगरात कलाकार संघको पहिलो साधारण सभा सम्पन्न

काठमाडौ । लोक कला संस्कृति हाम्रो पहिचान, मिलिजुली संरक्षण र संबद्धन गर्नु मुख्य अभियानको नारा बोकेर स्थापना भएको अठार मगरात कलाकार संघको पहिलो साधारण सभा सम्पन्न भएको छ । हजरको पार्टी प्यालेस सोह्खुट्टे काठमाडौमा सम्पन्न पहिलो साधारण सभाबाट निर्विरोध निवाचित चर्चित गायक संगीतकार किरण बाबु पुनकाे अध्यक्षमा बरिष्ठ उपाध्यक्ष टेक घर्ती मगर, उपाध्यक्ष नन्द बहादुर घर्ती मगर महिला उपाध्यक्ष करिष्मा घ...

साइबर अपराधका विषयमा पढाउँदै प्रहरी

जाजरकोट । लागुपदार्थ प्रयाग गर्दाको बेफाइदा र साइबर अपराधका विषयमा यहाँका विद्यार्थीलाई पढाउन शुरु गरेको छ । समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन तथा साइबर अपराध विरुद्ध युवा विद्यार्थीलाई सचेत गराउनका लागि कक्षा शुरु गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लागुपदार्थबाट हुने हानी र साइबार अपराधबाट हुने बेफाइदाका विष...

मनकामना मन्दिर भित्र पुजा गर्न भक्तजनहरुका लागि खुल्ला

कल्पना थापा मगर गोरखा, १२ मंसिर । बुधबार देखि मनकामना मन्दिरमा भक्तजनहरुलाई भित्र नै दर्शन गर्नका लागि खुल्ला गरिएको छ । मन्दिर  निर्माणको काम सम्पन्न भईसकेकोले आज देखि भित्रैबाट मनकामना मन्दिरमा भक्तजनहरुलाई भित्रैबाट पुजा गर्नका लागि खुल्ला गरिएको जिर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो । दशैँ देखिनै खुल्ला गरिने भनिए पनि मन्दिरको कम्पाउण्डको कार्य बाँकी रहेकोले केही...

अन्तराष्ट्रिय महोत्सवमा राम रसाइली र दिलकुमारीले देखाए उत्कृष्ट प्रस्तुती

काठमाडाै । नेपाली लोकबाजा संग्रालयले आयोजना गरेको आठौ अन्तराष्ट्रिय लोक संगीत चलचित्र महोत्सवमा मौरीबाजा सर्जक राम रसाइलीको मौरीबाजा धुनमा दिलकुमारी राम्जाली गर्बुजाले थालीनाँच प्रस्तुत गरेका छन । यहि मंसिर ५ देखि ८ गते सम्म राष्ट्रिय नाँचघर जमलमा आयोजना भएको कार्यक्रममा विश्वका २९ देशका प्रख्यात कलाकारहरुको मौलिक लोक बाजा र नृत्य पर्दशन गरिएको थियो । नेपाली लोक गीत, लोकबाजा, लोक संगीत, लोकनाँच,...