भोजपुर — उत्कृष्ट सय गन्तव्यको सूचीमा सूचीकृत मुन्धुम पदमार्गमा पदयात्राका लागि जाने पर्यटकलाई लक्ष्य गरी किरात मुन्धुम सावा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । टेम्केमैयुङ गाउँपालिका १ तिम्मा, सावाका स्थानीयले आम्दानीको अतिरिक्त स्रोत र पर्यटकीय सेवाका निम्ति घसबास सञ्चालनमा ल्याएका हुन् । यसको उद्घाटन टेम्केमैयुम गाउँपालिकाका अध्यक्ष ध्रुव राईले गरे । पर्यटकीय क्षेत्रको विकास र प...
किरात मुन्धुम सावा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा
