कल्पना थापा मगर
गोरखा । लेखान्त मगर फिल्ममा अभिनय गरेका ९२ बर्षिय अभिनेता पहलमान थापा मगरकोे आज निधन भएको छ ।
सहिद लखन गाउपालिका ५ ताक्लुङ तिनमाने डाँडागाँउ गोरखामा १९८४ जन्मिएका पहलमान थापा मगर मंसिरदेखि सिकिस्त बिरामी थिए । उनले अझै सम्म मगर समुदायमा प्रचलित पौरानिक मगर घुमाउरे घर सम्रक्षण गर्दै आइरहेका थिए । उनको त्यहि घुमाउरे घरमै निधन भएको थियो ।
उनले सम्रक्षण गर्दै आएको दुर्लभ घुमाउरे घरलाई मगर संग्रालय बनाउन जरुरी छ ।

2937 पटक हेरिएको 

