बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएपछि उनका फ्यान निकै चिन्तित छन्। भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले पनि आफ्नो सुरक्षाको पूर्ण ख्याल गर्दै विदेशबाट नयाँ बुलेटप्रुफ गाडी मगाएका छन् भने रियालिटी टीभी शो बिग बोस(१८ को सेटमा सुरक्षा थप गरिएको छ। यसैबीच सलमान खानले आफ्नो आगामी फिल्म ‘सिकन्दर’को सुटिङ रोकेको खबर पनि सार्वजनिक भएको छ। आफ्नो कामप्रति निकै गम्भीर र प्रतिबद्ध ...
हत्याको धम्की आएपछि सलमानले रोके ‘सिकन्दर’को सुटिङ
