केहीदिन अगाडि निर्माता तथा कलाकार दीपकराज गिरीले परदेशमा रहेका दर्शकहरूका लागि ‘छक्का पन्जा ३ र छ माया छपक्कै’ एउटा नयाँ एपमा रिलिज हुन लागेको जानकारी दिएका थिए । युट्युबमा सार्वजनिक नभएका यी दुवै चलचित्र कुन एपमा रिलिज हुन लागेको होला भन्ने कौतुहलता दर्शकमा थियो। अनलाइनखबरलाई श्रोतले दिएको जानकारीअनुसार यी दुवै चलचित्रलाई नायिका ऋचा शर्माले किनेकी हुन् । नायिका ऋचा शर्माले ‘चलचित्र टीभी’ ना...
ऋचाले किनिन् ‘छ माया छपक्कै र छक्का पन्जा ३’को एप राइट्स
