अभिनेत्री बेनिशा हमाल चलचित्रसम्बन्धी अध्ययनका सिलसिलामा मुम्बईमा थिइन्। भारतमा कोरोनाको त्रास बढ्दै गएपछि उनी गत १८ मार्चमा नेपाल फर्किइन् । मुम्बईमा बस्दा बेनिशालाई कोरोनाको निकै भय थियो । नेपालमा एक जनामा मात्रै संक्रमण देखिएकाले उनले घर फर्किनु नै उत्तम सम्झिइन् । त्यसमाथि उनको कलेज पनि बन्द भइसकेको थियो । डरैडरकाबीच विमान चढेर नेपाल फर्किएको बेनिशा बताउँछिन् । फर्केपछि १४ दिनसम्म सेल्फ ...
युट्युब हेर्यो भने हरेक कुरा पाइन्छः बेनिशा
