ब्रेकअपपछि खुलिन् बलिउड अभिनेत्री इलियाना

काठमाडौँ — यौनका मामिलामा पूर्वीय संसार पनि उदार बन्दै जान थालेको छ । बलिउडमार्फत् ग्ल्यामर र फिल्ममा विश्वभर छाउँदै गएको भारतमा समेत सेलिब्रेटीहरू यौनका बारेमा खुलेर धारणा राख्न थालेका छन् । अथवा भनौं, खुला बहस हुन थालेको छ । हालैको एक टीभी टक सोमा बलिउड अभिनेत्री इलियाना डिक्रुजले पनि होस्टबाट यौनलाई लिएर सोधिएको प्रश्नमा बिनाहिच्किचाहट आफ्ना विचार दिएकी छन् । कुनै बेला मिडियामा इलियानाले यौन...

जिग्री–पाँडेको लोकप्रियता देखेर सोम धितालमा जलन, भएको के हो ?

काठमाडौं । मिडिया हबका प्रमुख सोमप्रसाद धितालले हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध उजुरी दिएसँगै अनावश्यक लफडा गरेको खुलासा भएको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्यटेलिश्रृंखला ‘भद्रगोल’को चरित्र र पात्र ‘सक्किगोनि’ले कपि गरेको भन्दै मिडिया हबले महानगरीय प्रहरी परिसर टेकुमा कपिराइटको उजुरी दिएको थियो । भएको के हो ? ‘भद्रगोल’मा प्रयोग भएका कुमार कट्टेल ‘जिग्री’, अर्जुन ...

गायक दुर्गेस थापाले मागे क्षमा

काठमाडौँ — मोडल तथा गायक दुर्गेस थापाले आफ्नो गीत विवादित भएपछि क्षमा मागेका छन् । उनको ‘ह्याप्पी तिहार’ बोलको गीत विवादित भएपछि सामाजिक सञ्जाल मार्फत ‘नोट’ जारी गरी क्षमा मागेका हुन् । गीत सार्वजनिक भएसँगै गीतमा प्रयोग भएका शब्दहरुमा असहमति जनाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो। उनलाई गीतका बारेमा साधेपुछ गर्न मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको थिय...

गायक दुुर्गेश थापा बिरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । गायक दुर्गेश थापाले तिहारको सन्दर्भमा निकालेको ‘ह्याप्पी तिहार चिसो बियर…’ बोलको गीत विवादमा तानिएको छ । गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने शब्द राखिएकाले त्यसलाई युट्युबबाट हटाउनुपर्ने भन्दै उजुर परेको हो । कानुनी रुपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको हो । थापाको खोजी भइरहेको महाशाखाका एसएसपी सहकुल थापाल...

सामाजिक सञ्जालमा भाइरल तरकारीवाली रोमान्समा रमाउदै

काठमाडौं । तरकारीवालीको रुपमा सामाजिक सञ्जालमा भाइरल बनेकी कुसुम श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन् । भिडियोमा प्रेम गर्नेले मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने कथा बुनिएको छ । मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा छायाँकन भएको भिडियो आरएल मोक्तनले नै निर्देशन गरेका हुन् । लोक ...

अठारमगरातकाे पहिचान झल्किने किरणबाबु पुनकाे तिहार गीत-हजुरको दैलोमा (भिडियोसहित)

मन बहादुर पुन काठमाडौं – चर्चित गायक तथा संगीतकार किरण बाबु पुनले अठार मगरातकाे पहिचान झल्किने तिहार सम्बन्धि ‘हजुरको दैलोमा’ बोलको गीत म्यूजिक भिडियोसहित सार्वजनिक गरेका छन । शंकरा डिजिटल स्टुडियोले व्यवस्थापन गरेको छ गीतको भिडियोलाई गायक पुनको व्यक्तिगत यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा गायक तथा सर्जक पुनको शब्द रहेको छ भने गायक पुनले नै संगीत भरेका छन् । गीतमा गायक पुन...

बोल्ड तर रुन्ची नायिका उपासना

काठमाण्डौं । चलचित्र ‘क्याप्टेन’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेकी नायिका उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले अहिले राम्रो चर्चा पाईरहेको छ । चलचित्रको मात्रै होईन नायिका ठकुरीको पनि चर्चा उत्तिकै रुपमा छ । डेब्यु चलचित्र नै पछिल्लो समयका चर्चित एक चक्लेटी नायक अनमोल केसीसँग गर्न पाउँनु नायिका उपासनाका लागि निकै महत्वपूर्ण अवसर हो । ‘कबड्डी कबड्डी कबड्डी’ उपासनाको दोस्रो ...

साम्राज्ञीको गाउँले चरित्र, स्वीकार्लान् दर्शकले ?

काठमाण्डौं । अशोक शर्माद्वारा निर्देशित चलचित्र रातो टीका निधारमा आज (शुक्रबार) बाट प्रर्दशनमा छ । चलचित्रमा अशोकपुत्र अंकित र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् । अशोक शर्माको लेखन तथा निर्देशन रहेको दशैं विशेष चलचित्र रातो टीका निधारमा दर्शकले रुचाउलान ? भन्ने निकै ठूलो चिन्ता छ । चिन्ता यो कारण पनि छ कि ? चलचित्रकी मुख्य कलाकार शाह कुनै समयमा गाउँले परिवेशको भूमिकामा आफूले अभि...

सार्वजनिक भइन् अभिनेत्री शिल्पा

काठमाण्डौं । चलचित्र निर्माता छवि ओझाकी प्रथम श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा अदालतमा हालेपछि अभिनेत्री शिल्पा पोखरेल लामो समय भूमिगत थिइन् । जिल्ला अदालत काठमाडौंले छवि र शिल्ला दुबैलाई पक्राउ पूर्जी नै जारी गर्यो । अदालत नै पछि लागेपछि एकाएक छायांकनरत फिल्म छाडेर उनी लुकेको हल्ला बजारमा फैलियो । धन्न सर्वोच्चले तत्काल पक्राउ नगर्नु भनिदियो र अलि सास आयो उनको । अहिले शिल्पा केही कार्यक्रम...

संसारभरि हलचल मच्चाउने ६ अर्बभन्दा बढी पटक हेरिएको गीत ‘डेस्पासितो’

‘डेस्पासितो’ को अर्थ हुन्छ, विस्तारी। सुस्तरी। अर्थ जे होस्, झन्डै तीन वर्षअघि सार्वजनिक भएको स्पेनी भाषाको यो गीतको लोकप्रियताले इतिहास रचिसकेको छ। पुर्तोरिकन गायकद्वय लुइस फोन्सी र ड्याडी यांकीको ‘डेस्पासितो’ कम समयमै संसारभरि हलचल मच्चाउने र यूट्युब इतिहासमै सबभन्दा छिटो धेरैपटक हेरिएको गीत हो। सार्वजनिक भएको २०३ दिनमै यो ३ अर्बभन्दा बढी हेरिएको थियो। अहिलेसम्म ६ अर्ब ४५ करोड हाराहारी...