काठमाडौं – नेपाली रजतपटको पछिल्लो समयमा गसिपमा छाइरहने नायिका हुन् पूजा शर्मा । उनको काम अभिनयमा मात्र सिमित छैन । उनी निर्मात्री समेत बनिसकेकी छिन् । तर २०७६ सालमा सबैभन्दा बढी चर्चा हुने नायिकाहरु मध्ये पूजा पनि एक हुन् । अझ २० लाख पारिश्रमिक लिएको भनेर उनको चर्चा निकै चलेको थियो । यस वर्ष पूजा अभिनित एक मात्र फिल्म पोइ प-यो कालो रिलिज भयो । तर, फिल्मले दर्शक रिझाउन सकेन न त लगानी नै सुरक...
पूजाको चर्चा मात्र धेरै !
