काठमाडौँ — यौनका मामिलामा पूर्वीय संसार पनि उदार बन्दै जान थालेको छ । बलिउडमार्फत् ग्ल्यामर र फिल्ममा विश्वभर छाउँदै गएको भारतमा समेत सेलिब्रेटीहरू यौनका बारेमा खुलेर धारणा राख्न थालेका छन् । अथवा भनौं, खुला बहस हुन थालेको छ । हालैको एक टीभी टक सोमा बलिउड अभिनेत्री इलियाना डिक्रुजले पनि होस्टबाट यौनलाई लिएर सोधिएको प्रश्नमा बिनाहिच्किचाहट आफ्ना विचार दिएकी छन् । कुनै बेला मिडियामा इलियानाले यौन...
ब्रेकअपपछि खुलिन् बलिउड अभिनेत्री इलियाना
