इन्डियन आइडलमा धमाका मच्चाइरहेका छन् पवनदीप

इन्डियन आइडल सिजन १२ का प्रतिस्पर्धी पवनदीप राजनको चर्चा दिनदिनै चुलिँदै गएको छ। अडिसनदेखि चर्चित बनेका उनी नै यस सिजनको विजेता हुने सबैको अनुमान छ। कारण उनी भर्सटाइल छन्। क्लासिकल, पप, रक, चलचित्रका गीत सबै विधामा उनी पोख्त छन्। उसो त उनी भारतमै सन् २०१५ मा सम्पन्न भएको भोइस अफ इन्डियाका विजेता पनि हुन्। त्यसबेला उनी विजेता बनेपनि उनलाई धेरैले चिन्दैन थिए। तर इन्डियन आइडलमा आएसँ...

भरत भट्ट र तुलसा पुनको सुन्तलाको दाना सार्वजनिक (भिडियो सहित)

मन बहादुर पुन काठमाडौ । नेपाली मौलिक गीत संगीतको दुनियाँमा भरता भट्ट र तुलसा पुनको एउता पृथक लोक दोहोरी गीत सुन्तलाको दाना मनास्लु टिभिबाट सार्वजनिक भएको छ । मनास्लु मिडिया प्रा.लिको प्रस्तुती रहेको सुन्तलाको दाना गीतमा भरत भट्ट र तुलसा पुनको सुमधुर स्वर रहेको छ भने लोकप्रिय गायक, सर्जक मिन प्रकाश ओलीको शव्द, लय रहेको छन । यस भन्दा अगाडि गायक गायिकाद्धयको बिभिन्न सांगीतिक कोसेलीहरु बजारमा आइसक...

३९ वर्षमा महसुस् भयो ‘म पुरुष हैन महिला हुँ’

मुम्बई । बलिउडका प्रसिद्ध फेशन डिजाइनर स्वप्निल सिन्दे अब सायशा सिन्दे बनेकी छिन् । उनले केबल आफ्नो नाम मात्रै बदलिनन् । लिंग नै परिवर्तन् गरिन् । पहिला पुरुष थिए । अहिले महिला बनिन् । दोहोरो जिन्दगी बाँच्नु पर्दा उनले थुप्रै हैरानी बेहोर्नु परेको अनुभव छ उनको । ‘म महिला हुँ कि पुरुष आफैंलाई प्रश्न गर्थेँ तर, उत्तर भेटेको थिइन । यसपालीको लकडाउनमा मलाई महसुस् भयो म को हुँ अनि लिंग परिवर्तन गर्ने नि...

भाईरल गायिका मेनुका परियारको “माया काखैमा” सार्वजनिक

गायक दिनेश क्षत्रीको नयाँ सांगीतीक कोसेली “माया काखैमा” भर्खरै मात्र सार्वजनिक भएको छ । यस गीतमा दिनेश क्षत्री र पछिल्लो समयकी भाईरल गायिका मेनुका परियारको स्वर रहेको छ भने सबिता चिलुवालको शब्द, चर्चित संगीतकार सुजन लम्सालको संगीत रहेको छ । यस गीतको एरेञ्ज डोलराज बारघरेले गरेका हुन् । गायक दिनेश क्षत्री कै निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, प्रकाश धमलाको सम्पादन रहेको छ । उक्त गीतको भिडि...

कंगनासँग २ घण्टा सोधपुछ : भनिन्-‘हाँस्दा पनि केस हुन थाल्यो’

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत शुक्रवार आफ्नी बहिनी रंगोली चन्देलसँग मुम्बईस्थित बान्द्रा पुलिस स्टेशन पुगेकी थिइन् । उनीहरुविरुद्ध हिन्दू मुस्लिमबीचमा हिंसा भड्काएको आरोप छ । उनीसँग आज बान्द्रा पुलिसले २ घण्टासम्म सोधपुछ गरेको छ । उनले सोधपुछका क्रममा अब हाँस्दा पनि केस गर्न थालेको बताएका छन् । https://www.youtube.com/watch?v=3WGD3xSRuDs...

लोकदोहोरी भिडियोमा काम गर्ने मोडलहरुको पारिश्रमिक यस्तो छ

चलचित्रका कलाकारहरुको पारिश्रमिकबारे मिडियामा बेलाबेलामा समाचार आइरहेका हुन्छन् । कलाकारले चलचित्रबाट लिएको पारिश्रमिकले बजारमा राम्रै चर्चा समेत पाउँछ । तर, आधुनिक तथा लोकदोहोरी गीतका भिडियोमा अभिनय गर्ने कलाकारको पारिश्रमिकको बिषयमा निकै कम मात्र चर्चा हुन्छ । चलचित्रमा अभिनय गरेका कलाकारले लोक वा आधुनिक गीतको भिडियोमा काम गर्दा १ लाख पारिश्रमिक माग्छन् । तर, लोक र आधुनिक गीतकै भिडियोमा काम ग...

खोजी सुरु भयो मिस तामाङ २०२१

काठमाडौं । एभरेस्ट फेसन होमले मिस तामाङ २०२१ आयोजना गर्ने भएको छ । काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा पत्रकार सम्मेलन गर्दै आयोजक पक्षले सो जानकारी दिएको हो । १३औं संस्करणको मिस तामाङका लागि आवेदन खुला गरिएको पत्रकार भेटघाटका क्रममा जानकारी गराइयो । तामाङ भाषा, धर्म, कला, संस्कृति, वेशभूषा, रीतिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पु¥याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता निरन्तरता दिँदै ...

अन्सिकाले जितिन् मिस युनिभर्स नेपाल २०२० को ताज

काठमाडौं । मिस युनिभर्स नेपाल २०२० को उपाधि अस्ट्रेलिया निवासी, वर्ष २४ की अन्सिका शर्माले जितेकी छन् । उनले मिस फेयर्सको उपाधि पनि पाइन् । होन्डा नेपालको प्रस्तुतमा आयोजित मिस युनिभर्स नेपाल २०२० को उपाधिसँगै शर्माले १० लाख रुपैयाँ, १५ लाख बराबरको क्राउन पनि जितेकी छन् । शर्माले अब मिस युनिभर्सको मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने छिन् । मिस युनिभर्स प्रतियोगिता आगामी अप्रिल वा मे महिनामा हुनेछ । ...

जानकी पन्त “जुन”को जिन्दगीको सफल मोडमा सार्वजनिक

काठमाडौ । राष्ट्रिय टोपी दिवश र अन्तराष्ट्रिय नयाँ वर्ष २०२१ को  अवसर पारेर जानकी पन्त “जुन”ले जिन्डगीको सफल मोडमा आधुनिक गीत सार्वजनिक गरेकिछिन । जिन्डगीको सफल मोड गीतमा भुपेन्द्र रायमाझीको संगीत, जानकी पन्त “जुन” रचना र संगीता शाक्यको स्वर रहेको छ । वल्ड कभर मिडियाको निर्माणमा तयार भएको यस गीतमा बिरेन्द्र भाट विपिनले निर्देशन तथा सम्पादन गरेका छन भने जानकी पन्त “जुन” र चर्चित नायक सरोज ख...

गायक नरेन्द्र केसीको नयाँ सांगीतिक कोसेली “हेर ऐनामा” सार्वजनिक

काठमाडाैं ।   – गायक एबं सर्जक नरेन्द्र केसीको नयाँ सांगीतिक कोसेली “हेर ऐनामा” पुस १३ गतेका दिन बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सो कार्यक्रम नरेन्द्र केसीको सभापतित्वमा भएको थियो भने बेपत्ता तथा छानबिन आयोगका सदस्य डा.गंगाधर अधिकारी (चिन्तन) को प्रमुख आतिथ्यता रहेको थियो । साथै बरिष्ठ गायक बम बहादुर कार्की, धुन सम्राट बिबि अनुरागी, रेडियो नेपालका कुशल कार्यक्रम सञ्चालक भरत बमजन, न...