युट्युब हेर्‍यो भने हरेक कुरा पाइन्छः बेनिशा

अभिनेत्री बेनिशा हमाल चलचित्रसम्बन्धी अध्ययनका सिलसिलामा मुम्बईमा थिइन्। भारतमा कोरोनाको त्रास बढ्दै गएपछि उनी गत १८ मार्चमा नेपाल फर्किइन् । मुम्बईमा बस्दा बेनिशालाई कोरोनाको निकै भय थियो । नेपालमा एक जनामा मात्रै संक्रमण देखिएकाले उनले घर फर्किनु नै उत्तम सम्झिइन् । त्यसमाथि उनको कलेज पनि बन्द भइसकेको थियो । डरैडरकाबीच विमान चढेर नेपाल फर्किएको बेनिशा बताउँछिन् । फर्केपछि १४ दिनसम्म सेल्फ ...

लकडाउनमा खाना बनाउन सिक्दै दीपिका

मुम्बई । अभिनेत्री दीपिका पादुकोनलाई इन्डियन खाना बनाउन आउँदैन । आफूलाई घरमा खान मन लागेको पाउन भान्सेको भर पर्नु उनको बाध्यता हो । कोरोना भाइरसको संक्रमणका कारण भारत २१ दिनका लागि लकडाउनको अवस्थामा छ । यस्तो बेलामा अभिनेत्री दीपिकाले भान्सामा बस्ने अवसर पाएकी छन् । यतिबेला आफूले भान्सामा बसेर इन्डियन खाना बनाउन सिकिरहेको यी अभिनेत्रीले बताएकी छन्, ‘म यो लकडाउनको अवधिमा भारतीय खाना बनाउन सिक...

भाग्यमानी नायिका उपासना सिंह

चलचित्रको बजारमा जम्न सहज छैन । यसमाथि, थोरै चलचित्रमा काम गरेर जम्ने अवसर सबैका लागि हुँदैन । नायिका उपासना सिंह ठकुरीलाई दोश्रो चलचित्रमा काम गर्दा नै दर्शक र चलचित्रकर्मीले खुबै खोजे । गतवर्ष चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले यो वर्ष अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा कमालको व्यापार गर्न सफल भयो । करिब १० करोडको हाराहारीमा व्यापार गरेको चलचित्रबा...

करिश्माको आक्रोशपुर्ण स्टाटसः सबै समस्याको समाधान कलाकारले गर्नुपर्ने ?

विश्व कोरोनाको चपेटमा परेको समयमा विभिन्न देशका कलाकारले यसका विरुद्ध लडाइका लागि सरकारलाई सहयोग गरिरहेका छन । बलिउडका धेरै कलाकारले सहयोग गरेको खबर पनि सार्वजनिक भैरहेका छन । नेपालमा पनि कोरोना राहत कोष गठन गरिएको छ । तर, नेपाली कलाकार यस्तो समयमा मौन बसेको र कुनै सहयोग नगरेको भन्दै सामाजिक संजाल र केही मिडियामा आलोचना पनि भैरहेको छ । यो समयमा नायिका करिश्मा मानन्धरले भने सबै समस्याको समाधान क...

चयन मगर गुरूङको लाेक दाेहाेरी गीत ‘लुकी लुकी’ सार्वजनिक

काठमाडाैं – लाेक दाेहाेरी गायिका चयन मगर गुरूङकाे नयाँ लाेक दाेहाेरी गीत ‘लुकी लुकी’ बजारमा सार्वजनिक भएकाे छ। गायिका गुरूङ र सन्जय गुरूङकाे सुमधुर आवाजले भरिएकाे गीतकाे म्युजिक भिडियाे शुक्रबार उनकाे आफ्नै यृटुब च्यानलमार्फत सार्वजनिक भएकाे हाे । गायक गुरूङकाे लय र शब्द रहेकाे गीतकाे निर्देशन प्रकाश भट्टले गरेका हुन् । गीतकाे छायाकंन राजेश घिमिरेले गरेका हुन् भने संगीत संयाेजन यम थापा मगरका...

संगीतमा जम्दै म्याग्दीकी प्रिती छन्त्याल !

मन बहादुर पुन काठमाडौ । गीत संगीतमा लाग्ने कोही पनि व्याक्ती गायक गायिकै नै वन्छु भनेर लाग्नेको संख्या निकै न्युन छन । रहर सवैमा हुन सक्छ पेशाका रुपमा अरु नै सोच्ने र रहरै रहरमा कलाकारितामा लागेर नाम कमाउनेहरु पनि धेरै छन । त्यो रहर र लक्ष्यको विधाको रुपमा लिएकी गायिका हुन प्रिती छन्त्याल (नरी) । म्याग्दीको रघुगंगा गाउँपालिका– वडा नम्बर ८ कुईनेखानीमा जन्मिएर पोखरामा बसोबास गर्दै आएकी प्रिति छन्त...

सुरिलो स्वरकाे धनि निरु श्रीष मगरकाे सांगीतिक यात्रा

मन बहादुर पुन काठमाडौ । वडिघाट गाँउपालिका ४ जलजला बाग्लुङमा बुबा खिमलाल श्रीष मगर र आमा दिलमाया श्रीष मगरको कोखबाट जन्मिएकी निरु श्रीष मगर २०६९ सालदेखि निरन्तर लोक संगीतमा लागिरहेकी छिन । झट्ट हेर्दा सरल सोझी सुन्दरी देखिने निरु श्रीष मगर आजभोली कार्यक्रममा निकै बेष्ट छिन । मौलिक लोकसंगीतको खानी जलजलामा जन्मिएकी निरु श्रीष मगर गाउँका बिभिन्न कार्यक्रममा सहभागी जनाएर आफ्नो प्रस्तुति दिल खोलेर दिन्...

कलाकारितामा जम्दै मोडल पबित्रा घर्ती मगर

मन बहादुर पुन मनास्लु पोष्ट काठमाडौ । पबित्रा घर्ती मगर मौलिक लोक संगीत र मोडलिङमा निरन्तर संर्घष गर्दै आइरहेकी छिन । चौकुने गाँउपालिका ९ जामुराग सुर्खेतमा बुबा गगन बहादुर घर्ती मगर र आमा विमलादेवी घर्ती मगरको कोखबाट जन्मिकी पबित्रा घर्ती मगर बिधार्थी जिवनदेखि नै सुर्खेतमा आयोजना हुने बिभिन्न कार्यक्रम लगाएत प्रतियोगितामा भाग लिन्थे भने प्रतियोगितामा भाग लिएर प्रथम, दितिय पुरस्कार हात पारेरै छ...

रामसरा पुनकोे स्वर शिरफुलैमा

मन बहादुर पुन काठमाडौ । नेपाली मौलिक गीत गोठालोको जुनि शिरफुले गीतमा रामसरा पुनले स्वर दिएकीछिन । जादुमय स्वरकी धनि रामसरा पुनले मौरीबाजा सर्जक तथा गायक राम रसाइलीको शिरफुलैमा आफु सँग भएको प्रतिभा उजागार गर्ने मौका पाएकी हुन । धौलागीरी गाँउपालिका ३ मुना म्याग्दीमा जन्मेकी रामसरा पुन सानैदेखी मेलापात आफनो स्वर गुञ्जाउन्थिन तर उनि गायिका बन्नु पर्छ बन्छु भन्ने सोच भने सपना मात्र भएको बताउछन । उनक...

कलाकारीतामा संर्घष गर्दै गीरिभाइ बिश्वकर्मा !

मन बहादुर पुन काठमाडौ । नेपाली कलाकरीताको दुनिँयामा छोटो समयमै नेपाली दर्शकहरुको मनमा बास बस्न सफल गीरिभाइ बिश्वकर्मा धौलागीरी गाँउपालिका १ गुर्जा म्याग्दीमा बुबा फतवीर बिश्वकर्मा र आमा धनमला बिश्वकर्माको कोखबाट जन्मिएका हुन । बिगत गाँउ गुर्जा म्याग्दीमा एस एल सि पढाइ सके । उनले प्लस २ को पढाइ सके पछि कलाकार बन्ने लक्ष्य पुरा गर्ने सोच बनाए । गीरिभाइ बिश्वकर्मालाइ कलाकारीतामा लाग्न घर परिवारको...