काठमाडौं । स्वदेश एवं विदेशमा आयोजित स्टेज कार्यक्रममा व्यस्त हुँदा गायिका ज्योति मगरलाई आरोप लाग्थ्यो ‘ज्योतीले दर्शकलाई उत्तेजित बनाइन् ।’ प्राय छोटा र पारदर्शी पोशाकमा प्रस्तुत हुने ज्योती दर्शकलाई सम्बोधन गर्ने क्रममा कहिले काँही अलि बढिनै खुल्थिन् बोलीमा पनि । धेरै भो दर्शकले ज्योतिलाई स्टेजमा देख्न नपाएको । स्टेज नखुले पनि सामाजिक सञ्जाल मार्फत दर्शकसंग साक्षात्कार गरिरहेकी ज्योति पछिल्लो...
यस्तो तस्विर पोष्ट गर्दै ज्योतीले लेखिन्…आफुलाई रोक्न सक्दिनँ
