नायिका स्वस्तिमा खड्का-निर्देशक निश्चल बस्नेतको प्रेम

नायिका स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत लक डाउनका कारण घरमै छिन् । लक डाउनको समयमा स्वस्तिमा सामाजिक संजालमा बढी व्यस्त छिन् । नायिका खड्काले एक अमेरिकन चलचित्रमा काम गर्ने खबर पनि सार्वजनिक भैसकेको छ । नायिका खड्काले पनि सबै कुरा चाडै नै ठिक भएर भगवानले चाहेको खण्डमा आफूले अमेरिकन चलचित्रमा काम गर्ने जानकारी आफ्ना फ्यानहरुलाई दिइसकेकी छिन् । लक डाउनको समयमा पुस्तक पढ्ने, घरको काम गर...

यी बलिउड अभिनेत्रीहरु विवाह अघि गर्भवती भएका थिए

अहिले कतिपय बलिउड सेलिब्रेटी विवाह नगरी सन्तानका एकल आमा वा बुवा बनेका छन् । जस्तो एकता कपूर, उनकै भाई तुसार कपूर, करण जौहर आदि । उनीहरु सेरोगेसीबाट सन्तानका मातापिता बनेका हुन् । वि वाह नगरी सन्तानका आमाबुवा बन्नु अब बलिउडको लागि आश्चर्यको विषय अब रहेन । तर, सेरोगेसीको हकमा मात्र । अन्यथा   विवाह नगरी गर्भवती हुनु सजिलै पचाउन सक्ने कुरा होइन । जबकी थुप्रै बलिउड अभिनेत्री प्रेम सम्बन्धमा रहेका ...

लकडाउनमा के गर्दैछिन् नायिका अदिती वुढाथोकी

चलचित्र ‘बेञ्जो’को छायांकन सुरु नहुँदा नायिका अदिती वुढाथोकी फुर्सदमा छिन् । चलचित्रको निर्माण रोकिदा यो वर्ष दर्शकसँग अदितीको भेट हुने सम्भावना कम हुँदै गएको छ । निर्देशक सुरेन्द पौडेल आफैँले पनि चलचित्रको छायांकनका लागि आफूहरु तयार भएपनि लकडाउनका कारण काम सुरु गर्न नसकेको बताएका छन् । चलचित्र ‘कृ’पछि नायिका बुढाथोकी दर्शकमाझ यो चलचित्रमार्फत् आउन लागेकी हुन् । त्यसकारण यो चलचित्र उनी र उनक...

अमेरिकन चलचित्रमा काम गर्दै स्वस्तिमा खड्का

नेपाली चलचित्र क्षेत्रमा हक्की, निर्भिक एवं स्पष्ट अभिनेत्रीको छवि बनाएकी छिन्, स्वस्तिमा खड्काले । विवादबाट पनि उनी सकेसम्म टाढै रहने गर्छिन् । उनी यस अर्थमा भाग्यमानी हुन् कि, एकपछि अर्को चलचित्रले उनलाई पच्छ्याइरहेकै छ । चलचित्र क्षेत्रमा प्रवेश गरेपछि स्वस्तिमाले विश्राम लिनुपरेको छैन । भलै, उनी अभिनित सबै चलचित्र सफल नभएपनि ‘कमर्शियल’ र ‘आर्ट’ दुबैमा उनको उपस्थिती जोडदार रह्यो । व्यव...

अमेरिकन आइडलको टप १० मा उक्लिए दिवेश

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् । अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले च...

‘आयो भैरव’को पर्खाइमा सञ्चिता लुइँटेल

नायिका सञ्चिता लुइँटेलको आज जन्मदिन हो । नेपाली चलचित्र क्षेत्रमा ‘अप्सरा’ चलचित्रबाट नायिका लुइँटेलको प्रवेश भएको हो । उनले करिअरमा थुप्रै हिट चलचित्रमा काम गरेकी छिन् । नायिका लुइँटेलले अभिनय गरेको ‘माया नमार, माया त माया हो, कोही मेरो, अप्सरा, नाइँ नभन्नु ल-३, सरगम, राधा, सम्झना’ लगायतका चलचित्र चर्चामा थिए । आज पनि उनलाई दर्शकहरूले ‘अप्सरा’ नामले चिन्छन् । नायिका लुइँटेलले चलचित्र ‘माया ...

रेडियो नेपालको प्रथम महिला गायिका रानुदेवी अधिकारीको निधन

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा गएराति निधन भयो । उनका छोरा अविन र छोरीहरू अर्चना तथा अल्पना छन् । उनको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको थियो । उनका पिता इश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) हुन् । उनको बाल्यकाल बनारसमा बित्यो भने उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो । उनले रेडियो नेपालको स्थाप...

भारतीय म्युजिक भिडियोमा अभिनेत्री अभिनेत्री रिश्ता बस्नेत

काठमाडौं । अभिनेत्री रिश्ता बस्नेत एउटा भारतीय गीतको म्युजिक भिडियोमा प्रस्तुत भएकी छन् । उनले सो म्युजिक भिडियोमा भारतीय मोडल मञ्जुल खट्टरसँग अभिनय गरेकी छन् । यो म्युजिक भिडियोलाई नेपालकै प्राविधिक र निर्देशकलाई प्रयोग गरेर यहीँ छायांकन गरिएको छ । भिडियोमा पोखराको पर्यटकीय क्षेत्र र कास्कीका विभिन्न रमणीय क्षेत्रलाई समेटिएको छ । हिन्दी गीत ‘साथिया तेरे बिना’को यो म्युजिक भिडियोलाई मंगलबार ...

‘धर्ती बचाउने कुरा गरौँ’ गीतको भिडियो सार्वजनिक

काठमाडौ । लकडाउनको बेला पनि कलाकारहरु चुप लागेर बस्न सकेका छैनन् । उनीहरु आफ्नो सिर्जना बजारमा ल्याएर दर्शकलाई मनोरञ्जन गराइरहेका छन । सी. एल. शर्माको शब्द र सङ्गीत, तथा वीरेन्द्र जोहारी र माण्डवी त्रिपाठीको युगल स्वरमा रहेको गीत ‘धर्ती बचाउने कुरा गरौँ’ देश भावले भरिएको गीतको  भिडियो सहित बजारमा आएको छ । कोरोना सम्बधि चेतना मुलक गीतमा एकता, मानवीयता र भाइचाराको सन्देश बोकेको छ । विपिन आचार्...

अभिनेत्री सुष्मा कार्की विवादमा

काठमाडौं । नायिका सुष्मा कार्कीले दुई वर्षअघि गरेको कलाकारको आलोचनाका कारण यतिबेला विवाद खेप्नुपरेको छ । त्यो आलोचनालाई हजारौंले टिकटक बनाएर सेयर गरेका छन् । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की अहिले विवादमा परेकी छन् । आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न केही मानिसहरू लागिपरेका यी अभिनेत्रीले टिप्पणी गरेकी छन् । अभिनेत्री सुष्मा कार्कीको एउटा पुरानो अन्तर्वार्ता यतिबेला...