https://www.youtube.com/watch?v=xZ81ocgTg6U मन बहादुर पुन , काठमाडौं । नेपाली संगीत क्षेत्रमा छोटो समयमानै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हर्क बहादुर घर्ती मगर र चयन मगर गुरूङको स्वरमा रहेको ‘थकाने’ बोलको माैलिक गीत Harka Bahadur Gharti lugumyal यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा हर्क बहादुर घर्ती मगरको शब्द, लय रहेको छ । भुमे गाँउपालिका लुकुम(लुगुम) पुर्वी रूकुममा छायांकन भ...
गायक हर्क बहादुर घर्ती मगरको माैलिक गीत ‘थकाने’ सार्वजनिक (भिडियाेसहित)
