सामाजिक विकास मन्त्रीको नेतृत्वमा संविधानको विरोध जुलुस

जनकपुर । यो शीर्षक पढ्दा तपाइँलार्इ अचम्म लाग्ला, मन्त्री नै संविधानको विरोध जुलुसमा भनेर । तर अचम्म नमान्नुस् बुधबार प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह संविधान दिवसको विरोधमा जनकपुरमा आयोजना गरिएको जुलुसमा थिए । राष्ट्रिय जनता पार्टी(राजपा)ले संविधान दिवसलाई कालो दिन भन्दै आयोजना गरेको कमान्ड पार्टीले मन्त्री साहलाई सुम्पेको छ । मन्त्री साह निजी नम्बरको मोटरसाइकल चढेर जनकपुरको जनक चो...

किशोरीमाथि एसिड प्रहार गर्ने पक्राउ

रौतहट– गत भदौ २७ गते राति सुतिरहेका २ किशोरीहरुलाई आफनै छिमेकीले एसिड प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चन्द्रपुर नगरपालिका ६ बजारटोलमा दिदी बहिनीलाइ एसिड प्रहार गरेको आरोपमा १ जनालाइ रौतहट प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । स्थानीय जादोलाल दासका छोरी १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासलाइ एसिड प्रहार गर्ने दास कै छिमेकी बाबुराम पासवानलाइ प्रहरीले सार्वजनिक गरे...

अाज विश्वकर्मा पूजा, वास्तु दिवस

काठमाडौँ, १ असोज  । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल प...

असोज ५ देखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । आगामी असोज ५ गतेदेखि दशैं मनाउन घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशको लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो । आगामी ५ गतेदेखि बुकिङ खुला गर्ने गरी सबै पक्षले तयारी थाल्ने सहमति भए...

‘प्रकाण्ड’लाई थुनामुक्त गर्न सर्वोच्चकाे आदेश

काठमाडौँ, २९ भदौ । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले आज विश्वकर्मालाई गैरकानूनी थुनामा राखेको जनाउँदै अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न ...

डोटीको रुवसकाँडामा बस दुर्घटना,२४ जना घाइते

धनगढी, २८ भदौ । दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको स्थिति गम्भीर भएको र उनीहरूलाई कैलालीका पद्मा अस्पताल र सेती अञ्चल अस्पता...

बिदा नमानेको भन्दै राष्ट्र बैंक जनकपुर कार्यालमा मन्त्रिको ताला

जनकपुर । प्रदेश सरकारले दिएको सार्वजनिक बिदा नमानेको भन्दै नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयमा ताल्चा लागेको छ । अंग रक्षक सहित राष्ट्र बैंक पुगेका आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवले केही वेर बैंक कर्मचारीसँग बार्ता गरे । बैंक कर्मचारीले राष्ट्र बैंक केन्द्रको लिखित आदेश नआएसम्म बन्द गर्न नसकिने बताएपछि मन्त्री यादवले बैंकको गेटमा ताल्चा लगाइदिएका हुन् । प्रदेश सरकारले राजपत्...

निर्मला हत्या प्रकरण : गृह मन्त्रालयको एक्सन,एसपी डिल्लीराज विष्ट निलम्बित

काठमाडाैं-कञ्चनपुर घटनामा गृह मन्त्रालयले  तत्कालिन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस संयोजक किरण भट्टराईले विष्टलाई  मन्त्रालयले निलम्बन गरेको जानकारी दिँदै तत्कालिन डीएसपी ज्ञानबहादुर क्षेत्री र मुद्दाफाँटका अर्का प्रहरी अधिकारीलाई पनि मन्त्रालयमा छानबिनका लागि झिकाउने निर्णय गरेको बताए । कञ्चनपुर घटनामा विष्टको भूमिका संकास्पद रहेको देखिएकाले  वि...

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

काठमाडौं : संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । संवैधानिक परिषदको बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाईं प्रधान्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका सदस्य एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त...

काठमाडौं तीनकुनेबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ

काठमाडौं । राजधानीबाट प्रहरीले हतियारसहित सात जना पक्राउ गरेको छ । काठमाडौंको तीनकुनेस्थित ए–वान क्याफेबाट एउटा पेस्तोलसहित सात जना पक्राउ परेको प्रहरीले जनाएको छ । सोमबार अपरान्ह पक्राउ परेका उनीहरु हतियार कारोबारी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामा तीनकुनेबाट एउटा पेस्तोलसहित सात जना पक्राउ परेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको ब...