अमेरिकाबाट नेपाल फर्किएकि पार्वती राई बनिन् कर्म लामाको दुलही रानी !

https://www.youtube.com/watch?v=bDtEDRK4hFI नेपाली महिलाहरुको महानपर्व तीज नजिकिदै गर्दा चर्चित सञ्चारकर्मी तथा लोक गायक राजकुमार रायमाझीको शव्द लयमा कर्म लामा घिसिङ्ग र मुना रोक्काको स्वरमा रहेको तीजको गीत दुलाहा राजा दुलही रानी सार्वजनिक भएको छ । पञ्चामृत म्यूजिक मिडिया एण्ड फिल्मस प्रा.लि मार्फत बजारमा आएको तीजको गीतमा अमेरिकामा लामो बसाईपछि नेपाल फर्किएकी चर्चित नृत्याङ्गना पार्वती राई र कर्म...

४ सन्तानकी आमा शान्त परियारले ५७ बर्षमा पाइन गरिकता

नेपाली नागरिकता लिनलाई १६ बर्ष पुगेका नेपाली नागरिकका लागि संविधानमा कुनै पनि नेपाली नागरिकले नागरिकताबाट बन्चित हुनु पर्दैन भनेर उल्लेख गरिएको छ । तर बेंसीसहर नगरपालिका ३ गाउँशहरकी शान्त परियारले ५७ बर्ष नेपाली नागरिकको सदस्य हुनलाई कुर्नु प¥यो । पटक पटक जिल्ला प्रसासन कार्यालय लमजुङ नागरिकताका लागि आएपनि रित्तै फर्किनु परेको थियो उनलाई । लमजुङका ईन्सेक प्रतिनिधि दलबहादुर मजाकोटी लगायतको पहलमा उ...

नेपालकै पहिलो कलंकी ‘अन्डरपास’ निर्माण कार्य पूरा

 भिडियाे हेर्नुहोस । https://www.youtube.com/watch?v=-JOR6u1k_38&t=342s नेपालकै पहिलाे कलंकी ‘अन्डरपास’को निर्माण कार्य पूरा भएको छ। ८ सय मिटरको अन्डरपासभित्र बाफलबाट प्रवेश गरेको सवारी खशीबजार निस्किनेछन्। चक्रपथ सुधार आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार अन्डरपास रोड पैदलयात्री प्रवेश गर्न पाउँदैनन्। पैदलयात्रुले जेब्रा क्रस प्रयोगमा ल्याइनेछ। चीन सरकारको ५१२ मिलियन युआन ९करिब ५ अ...

तीन जना महिला सगरमाथा आरोही सम्मानित

https://www.youtube.com/watch?v=D66dMlRcFP0 असिमित प्राकृतिक अवसर नेपालले शुक्रबार भोजनभुमी ज्याठा काठमाडौमा तीन जना महिला साहसिक हिमाल आरोहीलाई सम्मान गरेको छ । खानेपानी तथा सरसफाई मन्त्री बीना मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपालको पर्यटन पवद्धनका साथै महिलाहरुलाई पर्यटन क्षेत्रमा सहभागिता गराउने उद्देश्यले महिला आत्मनिर्भता भन्ने मुल नाराका साथ यहि २०१८ मे १६ मा सफलतापुर्वक सगर...

शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण, के गर्नु हुँदैन् ?

काठमाडाैं- आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ। खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ। राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा...

वेलायतमा बन्यो उड्ने शूट, तीन करोड मूल्यमा बेच्ने तयारी

एजेन्सी, ७ साउन । ‘फिल्मी फेन्टेसी’ को प्रभाव निकै गहिरो हुन्छ । वास्तविक धरातलबाट कल्पनाको खुल्ला आकाशमा उडाइदिन्छ मानिसलाई । प्रभाव कति समयसम्म र कुनरुपमा रहन्छ भन्ने कुराले निकै ठूलो महत्व राख्छ । कतिपय क्षणिक आनन्दको तृप्तिपछि बाहिर आउँछन् भने कति त्यसमा गहिरिएर, आफ्नो लगावले त्यसलाई मूर्तरुप पनि दिन्छन् तर यो एकदमै कमै हुने गर्छ । फिल्म दुनियाँकै प्रभावलाई मूर्तरुप दिने न्यून प्रयासमा एकजना ...

प्रतिकात्मक प्रश्न रामहरी जोशीको

स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर केदारभक्त माथेमाले राधानीमा भएको एक बिशेष समारोहमा पुस्तकको लोकापर्ण गर्नु भएको हो । लोकापर्ण गर्दै माथेमाले रामहरी जोशीको अरु पुस्तक भन्दा यो पुस्तक विलकुल भिन्न भएको बताउनु भयो । राजनीतिमा लामो समय बिताएको एक नेताले प्रेम विबाह र यौन बारे आफ्नो धारणा राखेको पुस्तकले रामहरी जोशीको नखुलेको पाटो य...

डोल्पाका महीला संजालहरु सक्रिय हुदै

डोल्पा । डोल्पामा अन्तर पार्टी महिला संजालको आयोजकमा ठुलीभेरी नगरपालिका ९ मतीपुरमा एक दिने कार्यक्रम  भएको छ । डोल्पा जिल्लामा समाज भित्र छुवाछुत ,अन्धबिस्वास र भेदभाब रहित समाज र्निमाण सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको हाे । समाजमा भएका दलित ,पिछडा ,जनजाती ,आदिबासी, गरीब ,हरुलाई छउपडी , महिला हींसा ,महिला बलात्कार ,महिलाहरुलाई अन्याय,अत्याचार ,घरेलु हिंसा बिरुदको बारेमा सम्पुर्ण महिलाहरुले छल...

मगर समुदायहरुको माघे संकराती पछिको ठूलो पर्व भूमे सुरु हुँदै

https://www.youtube.com/watch?v=4hO6fZZLmj4&t=5s भिडियाे हेरेर MANASLU TV मा subscribers गर्नुहोला । काठमाडौ । माघे संक्रान्ति पछिको ठूलो पर्व मानिने मगर समुदायहरुको भूमे (भुम्या) सुरु हुँदैछ । अठारमगरातको विभिन्न गाउँहरुमा निकै भब्यताका साथ मनाईने र नाचिने भुमे पर्व यस वर्ष पनि हर्ष उल्लासका मनाउने तयारी भएको छ । विषेश गरी रोल्पा र रुकुममा मनाईने भूम्या पर्व करिब एक हप्ता धुमधामका साथ मनाईन...

राष्ट्रवादी श्रमिक महासंघको राष्ट्रिय भेला सम्पन्नः सर्वसहमत निरज कुमार पुन अध्यक्षतामा निर्वाचित

चैत्र १०, २०७४ शनिबार । स्वदेशी श्रम, पुँजी र प्राकृतिक स्रोतसाधन समृद्धिका मुल आधार, सबैलाई रोजगार न्युनतम मासिक तलव तीस हजारू भन्ने मुल नारा सहित राष्ट्रवादी श्रमिक महासंघको प्रथम ऐतिहासिक राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा राष्ट्रवादी केन्द्र नेपालका संयोजक श्री चन्द्र बहादुर थापा (सागर) भने आज देशको प्रमुख समस्या बेरोजगारी हो । यसको समाधान गर्न...