खानेपानीका लागि चार घण्टा हिड्नुपर्ने

टेक बहादुर पुन प्युठान,  ९-मंसिर /  बिहानै देखि धारामा पानी लिन आउनेहरुको भीडँ हुन्छ । घरायसी काममा लाग्नुपर्ने महिलाको पानीको पालो कुर्दैमा बिहान बित्छ । बिद्यार्थी पनि पानीकै जोहोमा लाग्नुपर्दा समय मै पढन जान भ्याउँदैनन् । पानीका लागि बिहानभर धारामा लाईन लाग्नुपर्दा कहिलेकाही उनीहरुको स्कुल समेत छुट्छ । स्थानीय देवकला सुनारले भनिन‘आफनो पालो कुर्दा कुर्दै एक बिहान बित्छ । ‘धारामा पानी सानो आउँ...

राष्ट्रपतिका लागि गाडी किन्न पशुपतिमा सर्वसाधरणसँग एक रुपैयाँ भीख माग्दै

काठमाडौँ । राष्ट्रपति कार्यालयले गाडी खरिदका लागि सरकार समक्ष १८ करोड माग गरेको विषयको अहिले चौतर्फी विरोध भइरहेको छ । यही विषयलाई लिएर शनिबार सामाजिक सञ्जालमा सक्रिय युवाहरुले सांकेतिक विरोध गरेका छन् । शनिबार बिहान पशुपतिनाथ मन्दिरमा युवाहरूले ‘दान गर्नुहोस् पूण्य कमाउनुहोस्’ भन्दै सर्वसाधरणसँग एक एक रुपैयाँ भीख मागेका हुन्। १८ करोड रुपैयाँको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी र...

.अनिश्चितकालीन धर्ना बस्दै निर्मला पन्तका बाबु–आमा

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडितले अनिश्चितकालीन धर्ना दिने भएका छन् । निर्मलाका बाबु, आमा र हत्या विरोधी अभियानमा संलग्न रहँदै आएका स्थानीयले आइतबारदेखि धर्ना शुरु गर्ने तयारी गरेका हुन् । शनिबार महेन्द्रनगरमा भएको छलफलपछि यसअघि नै घोषणा गरिएको अनिश्चितकालीन धर्ना शुरु गर्ने निर्णय भएको हो । आइतबार बिहान ११ बजे महेन्द्रनगर...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण

काठमाडाै, २१ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जयन्तीका उपलक्ष्यमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसार्इंले आज महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समको पूर्णकदको शालिकमा पनि माल्यार्पण गर्नुभयो । सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा कविहरू मनिरा...

हिन्दूराष्ट्र घोषणा गर्न पण्डित सम्मेलनको माग

काठमाडौँ, १० कात्तिक । पाँचौँ पण्डित सम्मेलनले ९३ प्रतिशतभन्दा बढी ॐ कार परिवारका सदस्य रहेको नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गरेको छ । सम्मेलनले आज ११ बुँदे घोषणापत्र जारी गर्दै आन्दोलनको माग नभए पनि छलफल नभई नेपाललाई धर्म निरपेक्ष बनाइएकाले पुनःस्थापना गर्न ध्यानाकर्षण गराएको हो । सम्मेलनले दशैँमा फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म, तिहारमा काग तिहारदेखि भाइटीकासम्म, रामनवमी, जनैपूर्णिमा...

रहेनन् विद्यार्थी नेतृ एवं मगर चलचित्रका नायिका रूपा थापा मगर

मन बहादुर पुन काठमडाै ।  मंगलवार स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापा मगर रहेको गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले बताए । थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते हुनेमा मृतक थापाका श्रीमान २७ वर्षीय महेश पुन रह...

देशैभर जताततै बडादशैंको चहलपहल, आश्रमका वृद्धवृद्धालाई छोएन दशैले

यतिबेला जताततै बडादशैंको चहलपहल छ । दशैंका लागि किनमेल गर्नेलाई भ्याइनभ्याई छ । कामको सिलसिलामा टाढा गएका आफ्ना सन्तानहरु घर फर्किएका कारण बुबाआमाहरुमा खुशीको सीमा छैन । तर बुटवलको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सँैजु वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई भने बडादशैँ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ । सबैतिर बडादशैँको रौनक छाउँदा यो आश्रममा बस्ने वृद्धवृद्धालाई दशैँले छोएकै छैन । आफ्...

नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी, महागौरी देवीको अाराधना

काठमाडौं : नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी। बुधबार दुर्गा भगवतीकी अाठौँ रूप महागौरी देवीको पूजा–आराधना गरिँदैछ । अघिल्लो दिन अर्थात् सप्तमीमा आराधना गरिने कालरात्रि देवीको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन् । शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ। साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन् । एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन्।...

शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्यः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन् । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गरे । “देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ गराउने भन्ने हो,” गृहमन्त्री थापाले भने, “अपराधलाई निस्ते...

फेसबुकमा एड गरको अपार सफलता पछि भुमसरि पुनले सालैजो ल्याँउदै

मन बहादुर पुन नेपाली मौलिक लोक संगीतमा चर्चित एक नाम हो भुमसरी पुन । उनि सांगीतिक यात्रामा छोटो समयमा निकै चर्चा कमाएकि गायिकाको रुपमा चिनिन्छिन । भुमसरीकाे स्वरमा  रहेको फेसबुकमा एड गर लोक दोहोरी गीतले बिस लाख बढि दर्शक श्रोताको मन जित्न सफल भएको थियो । फेसबुकमा एड गर लोक दोहोरी गीतको अपार सफलता पछि भुमसरी पुनले कुवाको पानी मौलिक सालैजो गीतको निर्माण सम्पन्न गरिसकेकी छिन । नन्द घर्ति मगरको शब्द ...