भिडिओ प्लेटफर्म युट्युब अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको मुद्दा समाधान गर्न लगभग २ करोड ४० लाख डलर तिर्न सहमत भएको छ । सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटल हिलमा दंगाताका युट्युबले आफ्नो युट्युब अकाउन्ट बन्द गरिदिएपछि ट्रम्पले उक्त मुद्दा दायर गरेका थिए । जसमा युट्युबको मूल कम्पनी अल्फाबेट (जो गुगलको पनि मालिक हो) ट्रम्पलाई माथि उल्लिखित रकम तिर्न तयार भएको हो । यसअघि ...
ट्रम्पलाई २ करोड ४० लाख डलर तिर्न युट्युब तयार
