काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा अन्तरजातिय प्रेम जोडी गुल्मी की पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीको वास्तविक जिवन कथामा आधारित गीत “छाती चर्किन्छ” केही दिन अघी सार्वजनिक भएको छ। यस गीतले छोटो समयमा नै चर्चा कमाउन थालेको छ। यस गीतमा यी जोडी सामाजिक रुपमा बहिस्कार भएको कुरा र प्रकाश ज...
पार्वती बिश्वकर्मा र प्रकाश ज्ञवालीको जिवन कथामा आधारित गीत “छाती चर्किन्छ” ले चर्चा बटुल्दै
