कान्तिपुरले युट्युबबाट हटायो पलसँगको कुराकानी

चर्काे आलोचना भएपछि कान्तिपुर टेलिभिजनले अभिनेता पल शाहसँगको अन्तर्वार्ता कार्यक्रम युट्युबबाट हटाएको छ। कान्तिपुर टेलिभिजनले सोमबार सामाजिक सञ्जालमार्फत गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’मा पल शाहसँग गरिएको कुराकानी युट्युबबाट हटाइएको जानकारी दिएको हो। गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजन सम्मान गर्दछ। महिलाको प...

‘हात्तीछाप’मा जोडिए दयाहाङ र उपासना

काठमाडौं । छायांकनको तयारीमा रहेको फिल्म ‘हात्तीछाप’को कार्यशाला आइतबारदेखि सुरु भएको छ । वर्कसपमा दयाहाङ राई र उपासना सिंह ठकुरी जोडिएका छन् । आगामी बिहीबारदेखि छायांकन थाल्ने योजना रहेको निर्माता किरण नेपालीले जानकारी दिए । गत वर्षको हिट फिल्म ‘दुई नम्बरी’पछि निर्माता नेपालीले यी दुई शीर्ष कलाकारसँग पुनः सहकार्य गरेका हुन् । यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन् । यो फिल्मलगत्तै सुनुव...

अथार मगरात कलाकार संघले गर्यो दश लाख भन्दा बढी धनराशिको ‘अक्षय कोष’ स्थापना

काठमाडाै । अथार मगरात कलाकार संघको आयोजनामा ”अक्षय कोष समुद्घाटन, सम्मान तथा मौलिक सांस्कृतिक कार्यक्रम” शनिबार राष्ट्रिय गुरुङ परिषद, नयाँ बसपार्कमा भव्यताका साथ सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री माननीय सुदन किराँतीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा अथार मगरात कलाकार संघकी संरक्षक तथा संस्कृतिविद बम कुमारी बुढा मगर, अन्तराष्ट्रिय मगर महासं...

सिंजाको धार्मिक तथा पर्यटकीय स्थल केदारनाथ ओझेलमा

जुम्ला : सिंजा गाउँपालिकास्थित प्रसिद्ध मन्दिर केदारनाथलगायत धेरै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्वका स्थल प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावमा ओझेलमा परेका छन्। समुद्री सतहदेखि करिब ३ हजार ५०० मिटर उचाइमा केदारनाथ मन्दिर छ। यस धार्मिक क्षेत्रमा केदारनाथको मूल कुण्डभित्र चढाइएका सयौँ वर्ष पुराना तामा, पित्तल र चाँदीका सिक्काको थुप्रो र हजारौँ वर्ष पुरानो मानिएको धातुजडित उत्कृष्ट काली...

डि.आर सुजनको पृथक गीत “खती” सार्वजनिक

काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा नयाँ पृथक खालको गीत “खती” सार्वजनिक भएको छ । यस गीतमा बहुप्रतिभाशाली ब्यक्ती डि.आर सुजनको स्वर रहेको छ भने साहित्यकार बिमला हुमागाई (बोध श्री) को शब्द र डि.आर सुजन कै संगीत तथा थेगो रहेको छ । “खती” गीतमा जन आन्द...

कर्णाली महोत्सवको रौनक

धुलाचौर बाजुरा — छेवैमा नीलो रंगमा सलल बगिरहेको शान्त कर्णाली नदी । त्यही किनारमा हुम्ला, मुगु र बाजुराका फाग, पयानु, नेजा, चाँड्ची, रनपुतली, छैठ, देउडा, चम्पा नाच, हुड्केउली, चाली, भोटे सेलोका परम्परागत झाँकी, स्थानीय वेशभूषा र यस क्षेत्रका कलासंस्कृतिहरूको प्रस्तुतिले कर्णाली सभ्यतालाई एउटै मञ्चमा उतारेको छ । पूर्वोत्तरमा पर्ने बाजुराको कुण्डा क्षेत्रमै पहिलो पटक यसरी एकै थलोमा एकै साथ स्था...

देवीराम राना मगरको मौलिक गीत “धान झुलेको खेत” सार्वजनिक

काठमाडौ । नेपाली संगीत क्षेत्रमा निरन्तर लागिरहेका बहुप्रतिभाका धनि गायक, संगीतकार, रचनाकार, मोडल तथा प्रस्तोता देवीराम राना मगरको अथार मगरातभेगमा प्रचलित मौलिक गीत धान झुलेको खेत सार्वजनिक भएको छ । मौलिक गीत धान झुलेको खेतमा शब्द, लय देवीराम राना मगरले गरेकाछन भने राधिका हमाल, देवीराम राना मगर, तुलसा घर्ती मगर, खबपु चञ्चल, अमर रोका मगर, करिष्मा घर्ती मगर, रत्न श्रेष्ठ, सुसिला थापा, मन बहादुर पुन...

आधुनिक पप गायक इन्द्र पाखे मगरको नयाँ गीत धन्यवाद बजारमा

मानसिंह बि.क. लिबाङ । रोल्पा जिल्लाबाट निरन्तर कलाकारीतामा लागेका आधुनिक पप गायक इन्द्र पाखे मगरको नयाँ धन्यवाद बोलको गीत बजारमा आएको छ । गायन क्षेत्रमा आफूलाई वाल्यकालदेखि नै समर्पित गर्दै आएका इन्द्र पाखे मगरले यस भन्दा अगाडि धेरै गीत आफ्नै शव्द, संगीत एवं आफ्नै स्वरमा बजारमा लिएका छन । यही निरन्तरताको क्रममा धन्यवाद बोलको गीतलाई पनि उनले बजारमा लिन सफल भएका छन । आफ्नै स्वर तथा संगीतमा सजिएको...

गायक तथा सञ्चारकर्मी राज कुमार रायमाझीको ‘नयाँ बर्षको शुभकामना’

काठमाडौं । गायक तथा सञ्चारकर्मी राज कुमार रायमाझीको ‘नयाँ बर्षको शुभकामना गीत सार्बजनिक भएको छ । बहु प्रतिभाशाली गायक रायमाझीको स्वर, रचना र संगीत रहेको नयाँ बर्षको शुभकामना गीतमा गायक तथा संगीतकार मन बहादुर पुन, लक्षु प्रकाश मल्ल र गायिका कामना वली र नविना घिसिङ्गले साथ दिएका छन । लामो समय देखि नेपाली गीत, संगीत र सञ्चार क्षेत्रमा निरन्तर लागिरहेका रायमाझीको नयाँ बर्षको शुभकामना गीतमा फरक...

गीतकार, निर्देशक डि .आर. सुजनको नयाँ गीत “उडेको चरी” सार्वजनिक

काठमाडौं,  । गीतकार, निर्देशक डि .आर. सुजनको नयाँ गीत “उडेको चरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । “उडेको चरी” नामक गीतमा लोकप्रिय गायिका देबी घर्तीको स्वर रहेको छ भने डि.आर. सुजनले स्वरमा साथ दिएका छन् । यस गीतमा डि.आर. कै शब्द, संगीत रहेको छ । यस गीतको एरेञ्ज सुदिप सागरले गरेका हुन् भने मनोज परियारले मिक्सिङ गरेका हुन् । बहुप्रतिभाका धनी ब्यक्तित्व डि.आर. सुजन कै निर्देशन रहेको छ भने रे...