वानिरा गिरीको सम्मानमा फाउन्डेशन स्थापना

काठमाडौँ — नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो नारी स्रष्टा वानिरा गिरीको सम्मानमा फाउन्डेशन स्थापना गरिएको छ । भारत दार्जिलिङ, खर्साङमा जन्मेर नेपाललाई कर्मथलो बनाएकी ७३ वर्षीया गिरी अल्जाइमरको समस्या खेपिरहेकी छन् । ‘नेपाली साहित्यका विश्वनारी रत्न’ उपाधिसमेत पाएकी उनको नाममा शुभचिन्तक स्रष्टाहरूले फाउन्डेसन बनाएका हुन्  । शंकर गिरीको अध्यक्ष रहेको फाउन्डेशनको उपाध्यक्षमा इन्दिरा...

चर्चित गायिका पुष्पा बोहराको ‘मान्छे चिन्ने हो’ सार्वजनिक

  https://www.youtube.com/watch?v=9f3w2BqWNQs&feature=youtu.be   काठमाडौं – नेपाली  गीत संगीतका चर्चित गायिका पुष्पा बोहराको  ‘मान्छे चिन्ने हो’  गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । ‘मान्छे चिन्ने हो’ गीतको भिडियोलाई वल्र्ड कभर मिडिया प्रा लिले बजारमा ल्याएको हो । निकै नै मार्मिक तथा  सान्दार्भिक गीत  ‘मान्छे चिन्ने हो’’ मा गायक तथा सर्जक  सुरेश शाहीको शब्द संगीत/ एरेन...

चर्चित गायक तथा सर्जक किरण बाबु पुनको ‘धर्म’ सार्वजनिक

https://www.youtube.com/watch?time_continue=1&v=xTB_MqdlgA8 काठमाडौं – नेपाली सुगम गीत संगीतका चर्चित गायक तथा सर्जक किरण बाबु पुनको  ‘धर्म’ बोलको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोलाई कृष्ण फिल्मस् एण्ड एड्भरटाइजिङ्गले बजारमा ल्याएको हो । निकै नै मार्मिक तथा समय सान्दार्भिक गीत ‘धर्म’ मा गायक तथा सर्जक किरण बाबु पुनको शब्द रहेको छ भने गायक पुनले नै  संगीत भरेक...

रेखा थापा मगरको सत्य घटनामा आधारित आँशु गीत सार्वजनिक

काठमाडौ ।  मन्ध्र मुग्ध स्वर अनि शुद्ध मौलिक नेपाली पन बोकेकी एक दशक भन्दा बढि नेपाली लोक दोहोरी क्षेत्रमा लागीपरेकी सुरिलो स्वरका गायिका रेखा थापा मगरको लोक गीत आँशु सार्वजनिक भएको छ । रेखा थापा मगर र टेकेन्द्र बोहोराको स्वर रहेको आँशु गीतमा टेकेन्द्र बोहोरको शव्दा र रेखा थापा मगरको लय रहेको छ । रेखा थापा मगरकोे सालैजोे र लोक पप गीतहरु बजारमा निकै चर्चा बटुल्न सफल रहेको छ भने हालसम्म उनले...

शनिबार होटल सोल्टीमा ‘बेनिलि मोडल हन्ट’ हुँदै

काठमाडौं । मोडलिङ सम्बन्धी 'बेनिलि मोडल हन्ट' प्रतियोगिता आउँदो शनिबार होटल सोल्टी क्राउन प्लाजामा हुँदैछ । देशभरबाट छानिएका ५५ जना युवायुवतीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताउनुभयो । प्रतियोगीको प्रतिभा निखार्न अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणा, रोजिन शाक्य, थेन्डुप शेर्पा, बनिसा मुल्मी श्रेष्ठ, निश्चल श्रेष्ठलगायतले आ–आफ...

प्रदेशकाे बास लाेक दाेहाेरी गीत सार्वजनिक

काठमाडाैं । करिब ८० लाख बिदेशिएका नेपालीहरुकाे सत्य कारुनिक कथामा अाधारित गीति एल्बम प्रदेशकाे बास..लाेक दाेहाेरी गीत सार्वजनिक भएकाे छ। पूर्ण बढा मगरकाे उत्कृष्ट लय/शब्दमा गाेरख शाहीकाे प्रस्तुति रहेकाे प्रदेशकाे बास..लाेक दाेहाेरी  गीतमा  पूर्ण बुढा मगर सम्झना गुरुङ र गाेरख शाहीकाे स्वर रहेकाे छ। संगीत संयाेजन सन्ताेष सुनामले गरेका छन भने रेकर्डिङ/ मास्टरिङ लेकाली रेकर्डिङ स्टुडियाेले ...

नायिका इलियानाको प्रेम किन टुट्यो ?

बलिउडमा कलाकारको प्रेम र ब्रेकअपको सम्बन्धको खबर कुनै नौलो होइन । यस्तैमा, नायिका इलियाना डिक्रुजको पनि प्रेममा विश्राम लागेको छ । भारतीय मिडियाका अनुसार, इलियाना लामो समयदेखि एन्ड्रयूको प्रेममा थिइन् । तर, उनीहरु अब अलग भएका छन् । इलियाना र उनका प्रेमीविचको प्रेम किन टुट्यो भन्ने कारण त सार्वजनिक भएको छैन । तर, इलियानाले आफ्नो एकान्टमा भएका प्रेमीसँगका सबै तस्वीर हटाएकी छिन् । प्रेमीसँगका रोमा...

सञ्चारकर्मी तथा गायक राजकुमार रायमाझीकाे रबि दाइलाई जेलमा नहाल गीत सार्वजनिक

https://www.youtube.com/watch?v=9NHC-RIKXpE मन बहादुर पुन काठमाडाै । लाेकप्रिय सञ्चारकर्मी तथा गायक  राजकुमार रायमाझीकाे रबि दाइलाई जेलमा नहाल गीत सार्वजनिक भएकाे छ । पत्रकार रबि लामिछानेको रिहाइको माग सहित सरकारलाई शशक्त दबाब मुलक गीत  धिताल फिल्म्सको यूट्युब च्यानल मार्फत आज बिश्व बजारमा उपलब्ध छ । रबि दाइलाई जेलमा नहाल गीतमा राजकुमार रायमाझीकाे शब्द/संगीत/ स्वर/रहेकाे छ भने लक्षु प...

बलिउड अभिनेत्री भूमि पेड्नेकरले लामो समयदेखिकाे प्रेम सम्बन्ध लुकाउँदै

मुम्बई  । अभिनेता अभिनेत्रीको प्रेम सम्बन्ध आजकाल सामान्य हुन थालेको छ । तर, बलिउड अभिनेत्री भूमि पेड्नेकरले लामो समयदेखि प्रेम सम्बन्धलाई लुकाउँदै आएकी छन् । उनी कलाकार जैकी भगनानीसँग प्रेम सम्बन्धमा छिन् । फिल्म यंगिस्तानका अभिनेता जैकीले आजकाल हरेक कार्यक्रममा भूमिलाई लैजाने गरेका छन् । जैकीले आफू र भूमि निटक रहेको खुलाएका छन् । आफूहरूको प्रेम सम्बन्धलाई जैकीले लुकाएका छैनन् । तर, अभिनेत्री ...

तीज गीत नाचम्ला छमछमी…सार्वजनिक

https://www.youtube.com/watch?v=dkKwqzre8t8 पूर्ण बुढामगर,काठमाडाैं । नेपाली हिन्दु नारीहरुकाे महान तीज नजिकिदै गर्दा बजारमा थुप्रै गीत सुन्न पाइन्छ । यसै क्रममा लेकाली रेकर्डिङ स्टुडियाेकाे प्रस्तुतिमा एउटा आस लाग्दाे तीज गीत नाचम्ला छमछमी.. सार्बजनिक भएकाे छ । गायक /सर्जक :-पूर्ण बुढा मगरकाे उत्कृष्ट शब्द सन्ताेष सुनामकाे संगीत/ एरेन्जरमा गायिका सम्झना गुरुङ ...