टिकटकर तुल्सीअधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं । टिकटकर तुल्सी अधिकारीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई पुर्पक्षका लगि थुनामा पठाउने आदेश गरेको हो। अधिकारीविरुद्ध एक व्यवसायीलाई हनिट्रयापमा पारेर करोडौँ असुलेको आरोप छ । सोही आरोपमा उनलाई आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको हो। अधिकारीलाई नेपाल प्रहरीले इन्टरपोटलको सह...

धनी श्रीमान् चाहिँदैन, बरु उल्टै १०-१५ लाख दिन सकूँ : तान्या मित्तल

सामाजिक सञ्जाल इन्फ्लुएन्सर तथा पूर्व ‘बिग बोस’ प्रतियोगी तान्या मित्तलले आफूलाई धनी जीवनसाथी आवश्यक नरहेको बताएकी छन् । बरु आफू आर्थिक रूपमा यति सक्षम बन्न चाहने उनको भनाइ छ कि आफ्नो पार्टनरको कुनै पनि ठूलो आर्थिक आवश्यकता सहजै पूरा गर्न सकून् । पिंकभिल्लासँगको अन्तर्वार्तामा तान्याले भनिन्, ‘म जसलाई माया गर्छु वा जससँग सम्बन्धमा छु, उसका लागि सबै कुरा दिन तयार हुन्छु । मैले पहिले पनि यस्त...

आशा बिश्वकर्मा, सुजन सुर्खेती, शिब पराजुली र शंकर बरालको अभिनयमा “राती भेट्न सपनीमा आउछु” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा सांगीतिक बारमा अर्काे मर्मस्पर्शी गीत ‘‘राती भेट्न सपनीमा आउछु’’ सार्वजनिक भएको छ। यस गीतमा प्रेमी र प्रेमिका बिच दिनमा भेट्न समाज बाधक बनेको र सपनीमा भेट्ने बार्तालाप गरेको कथालाई समेटिएको छ। ‘‘राती भेट्न सपनीमा आउछु’’  नामक गीतमा भिम बहादुर पौडेल र रमिला बि...

गायक झविन्द्र पौडेलले ल्याए “छल्दी र पनाह” (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गुल्मीको सिमलटारी जन्मेका गायक झविन्द्र पौडेलको नयाँ गीत “छल्दी र पनाह” सार्वजनिक भएको छ। यस गीतले छोटो समयमा नै दर्शकहरुका मन जित्दै गईरहेको छ। छल्दी र पनाह नामक गीतमा झबिन्द्र पौडेल र शान्तीश्री परियारको स्वर रहेको छ भने बरिष्ठ गायक एबं सर्जक बिमलराज क्षत्र...

‘जाम माया तकसेरा’ गीत विमोचन (भिडियो सहित)

मन बहादुर पुन काठमाडौँ । बिबेश बुढा मगर र शान्ती श्री मगरको स्वर रहेको ‘जाम माया तकसेरा’ गीत विमोचन भएको छ । तकसेरा समाजका अध्यक्ष चन्द्रबहादुर बुढा मगरको अध्यक्षतामा भूमे पर्व संरक्षण मञ्च नेपाल, केन्द्रीय समितिका अध्यक्ष बागलाल बुढा मगरको प्रमुख आतिथ्यतामा तकसेरा समाज, काठमाडौको सभाहलमा ‘जाम माया तकसेरा’ गीतको म्यूजिक भिडियो विमोचन भएको हो । कार्यक्रममा भूमे पर्व संरक्षण मञ्च नेपाल, केन्द्...

पौष १९ गते राष्ट्रिय नाचघरमा ९औं मनास्लु राष्ट्रिय अवार्ड—२०८२ हुँदै

काठमाडौ । मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार...मनास्लु पोष्टको आयोजनामा हुने प्रतिष्ठित अवार्डका रूपमा स्थापित ९औं मनास्लु राष्ट्रिय अवार्ड—२०८२ को नवौं संस्करण तथा वृहत सांस्कृतिक कार्यक्रम यहि पौष १९ गते शनिवार राष्ट्रिय नाचघर जमलमा काठमाडौंमा हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित मनास्लु राष्ट्रिय अवार्डको नवौं संस्करणको नोमि...

देवीराम राना मगर र देवी घर्तीको मौलिक गीत ‘स्याम्मै मायालाई’ सार्वजनिक

मन बहादुर पुन काठमाडौँ । देवीराम राना मगर र देवी घर्तीको स्वरमा रहेको मौलिक गीत ‘स्याम्मै मायालाई’ बोलको गीत सार्वजनिक भएको छ । लोपोन्मुख मौलिक गीतलाई देवीराम राना मगर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । देवीराम राना मगरको शब्द, लय रहेको मौलिक गीत ‘स्याम्मै मायालाई’ गीतमा अमर रोका मगरको संगीत संयोजन, कृष्ण पुनको मिक्सिङ र मास्टरिङ रहेको छ । ‘स्याम्मै मायालाई’ गीत म्यूजिक बैंक नेपाल ...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको अध्यक्षमा प्रसाद लामिछाने निर्वाचित

मन बहादुर पुन काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितीको अध्यक्षमा प्रसाद लामिछाने निर्वाचित भएका छन । उपत्यका समन्वय समितीको २० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशनबाट यनि अध्यक्ष पदमा निर्वाचित भएकाहुन । अर्जुन थापा मगरको अध्यक्षतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकि केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यतामा भएको औपचारिक ...

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा पृथक गीत “उनिको स्विटर” सार्वजनिक भएको छ। गीत प्रेमिल जोडीहरुको कथामा आधारित रहेको छ। यस गीतमा पार्वती बिश्वकर्मा र राम परियारको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत, रमेश सेञ्चुरीको एरेञ्ज, म...

‘बाटुलो जून’ को शुभसाइत

काठमाडौँ । सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘बाटुलो जून’ को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामरा र स्व्रिmप्ट पूजा गर्दै निर्माण युनिट छायाङ्कनमा निस्केको हो । पछिल्लो चलचित्र ‘ड्रिम्स’ प्रदर्शनको झन्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट ‘एक्सन कट’ मा पुनरागमन गर्दैछन । अभिनेता अनमोल केसी प्रमुख भूमिकामा रहने चलचित्रमा उन...