धादिङ । निलकन्ठ नगरपालिका संकोष, धादिङकी कमला घिमिरे उमेरले भरखर ११ लागिन् । उनको चर्चा ब्यबसायिक लोक दोहोरी कलाकार भन्दा कम छैन । आफुलाई लोकदोहोरीमा अब्बल मान्ने धेरैलाई यी सानी गायिकाले दोहोरीमा हराउँदै आएकी छिन् । गत साता लोक दोहोरी गायक राजु परियारसँग यी गायिकाले लोक दोहोरी गानयमा प्रतिस्पर्धा गरिन् । आधा घन्टा भन्दा लामो समयको दोहोरीमा गायक राजु परियारलाई यी बाल गायिकाले आच्छु आच्छु पारिन्...
भाइरल गायिका कमला घिमिरेले गीत रेकर्डिङ गर्दै
