काठमाडौं। महान् पर्व शुभ दीपावली अर्थात् तिहार नजिकिएसँगै नेपाली सांगीतिक बजारमा तिहार विशेष गीतहरू सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा चर्चित गायिका अमृता लुंगेली मगरको स्वरमा सजिएको देउसी भैलो विशेष गीत “झिलीमिली देउसी भैलो” सार्वजनिक भएको छ। तिहारको सांस्कृतिक महत्त्व, पारिवारिक आत्मीयता र देउसी भैलोको मौलिक परम्परालाई समेटिएको यस गीतले पर्वको रौनक थप्ने अपेक्षा गरिएको छ । विजयादशमी पछि...
अमृता लुंगेली मगरको “झिलीमिली देउसी भैलो” गीत सार्वजनिक (भडियो सहित)
