‘तिम्रो हुने कहिले’ नेपाली फिल्म शीर्षक गीत को अफिसियल भिडियो सार्वजनिक

काठमाण्डौ- ‘तिम्रो हुने कहिले’ नेपाली फिल्म शीर्षक गीत (फिल्मको टाईटल गीत)को अफिसियल भिडियो सार्वजनिक भएको छ । यस टाईटल गीतलाई ‘क्लासिक फार्म मभि’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा चर्चित गायक बबुल गिरी र सुजता केसीले स्वर दिएकी छिन । प्रस्तुत गीतमा शब्द, संगीत, संगीत संयोजन बबुल गिरीको रहेको छ । चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको गीतलाई कोरस स्वर नि...

चलचित्रमा काम गर्न पाउँदा उत्साहित रेविका गुरुङ

चलचित्र ‘लिलिबिली’मा नायिकाको रुपमा अनुवन्धित भएर पनि काम गर्न नपाएकी कलाकार हुन् रेविका गुरुङ । बेलायतको भीसा नलागेपछि रेविकाले चलचित्रमा काम गर्न पाइनन् र उनको स्थानमा नायिका प्रियंका कार्की अनुवन्धित भइन् । उनै, रेविकाले निर्देशक मिलन चाम्सको साथ भने निरन्तर पाइरहेकी छिन् । रेविकाले मिलनसँग नयाँ चलचित्र ‘गोर्खा वारियर’मा काम गर्दैछिन् । रेविका यो चलचित्रमा काम गर्न पाउँदा उत्साहित रहेको बताउ...

चर्चित गायक शिशिर योगीको ‘‘यादमा’’ सार्वजनिक (भिडियो सहित)

काठमाडाैं ।  चर्चित गायक शिशिर योगीले आफ्नो लोकप्रिय गीत यादमा को भिडियो सार्वजनिक गरेका छन् l सर्जक/कलाकार योगीले आफ्नै अफिसियल युट्युब च्यानल Shishir Yogi मार्फत शुक्रबार अपरान्ह सो भिडियो रिलिज गरेका हुन् l लोकेन्द्र बाबु राईको रचना र धुन सम्राटको उपनामले विभूषित लोकप्रिय सर्जक बीबी अनुरागीको सङ्गीत तथा सङ्गीत संयोजन एवं श्यामश्वेत रसाईलीको मिक्सिङ/माष्टरिङ रहेको यो गीत बबरमहलस्थित प्रिज्म स्ट...

सांगीतिक बजारमा ‘भाइरल’ तानातानः भ्यूजको लोभ कि प्रतिभालाई स्थान ?

गायक अलिफ खान एक महिना अघिसम्म गुमनाम थिए । १० बर्षदेखि सांगीतिक क्षेत्रमा संघर्षरत भएपनि कसैको नजरमा नपरेका अलिफ, एक युटुबमा अन्तरवार्ता दिएपछि सबैको नजरमा परे । उनलाई लिएर गीत रेकर्ड गर्न धेरै निर्माता लालयित छन् । संगीतकार अर्जुन पोखरेलको संगीतमा अलिफले दुइवटा गीत रेकर्ड गराइसकेका छन् । जसमध्ये, एक गीतको भिडियोको समेत छायांकन भैसकेको छ । ‘धेरैले अफर गरिरहनुभएको छ । तर, अर्जुन दाइसँगका गीत सा...

आरती र रसाइलीले माफी मागेपछि टुंगियो सुष्मासँगको विवाद

काठमाडौं । अभिनेत्री सुष्मा कार्कीसँग अभिनेत्री श्वेता खड्काकी बहिनी आरती र रंग पत्रकार उत्सव रसाइलीले माफी मागेपछि विवाद समाधान भएको छ । आज दिनभर प्रहरी वृत्तमा भएको छलफलपछि यो विवाद सहमतीमा टुंगिएको हो । माघ १९ गते राति दरबारमार्गस्थित लण्डन पब क्लबमा स्वेतासहित उनको बहिनी आरती र पत्रकार रसाइलीले गालीगलौज र कुटपिट गरेको भन्दै सुष्माले प्रहरीमा उजुरी दिएकी थिइन्। आफूलाई रंग पत्रकार उत्सव रस...

नयाँ वर्षमा आउँदै कृष्णलीला

काठमाडौं । हालै छायांकन सम्पन्न गरेर सम्पादनमा रहेको चलचित्र ‘कृष्णलीला’को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशित यो चलचित्र अब नयाँ वर्ष २०७८ को अवसर २७ चैत्रमा रिलिज गरिने जानकारी सञ्चारमर्कीलाई मंगलबार निर्माण पक्षले गराएका छन् । पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागार्इंलगायतका कलाकारले अभिनय गरेको फिल्म लक्ष्मण सुवेदील...

मिस नेवाका प्रतियोगीहरूको थरीथरी प्रतिभा

काठमाडौं । नेवार सुन्दरीहरूको सौन्दर्य प्रतियोगिता मिस नेवा: नेपालको १५औं संस्करणका प्रतियोगिहरूले ट्यालेन्ट सोअन्तर्गत आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका छन् । कीर्तिपुरको सःसः त्वाःमा आयोजित मिस नेवाः नेपाल ट्यालेन्ट सोमा प्रतियोगीहरूले आआप्mना प्रतिभा प्रदर्शन गरे । ट्यालेन्ट सोमा उनीहरूले नृत्य, अभिनय, कविता वाचन, वक्तृत्वकला, चित्रकला, वाद्यवादन, हस्तकलाजस्ता आफूमा रहेको प्रतिभा प्रद...

सचिन परियार र मुना मगरको नयाँ गीत “रुमाल खस्छ की” सार्वजनिक (भिडियो सहित)

सांगीतिक क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्काे गर्दै भाईरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको ओईरो लागेको छ । सोही क्रममा “रुमाल खस्छ की” नामक गीत बजारमा आएको छ । यस गीतमा मेनुका परियार चन्द्र धामीको स्वर रहेको छ भने चन्द्र धामीको शब्द, डोलराज बारघरे मगरको संगीत र एरेन्ज रहेको छ । राज कुमार मगरको निर्देशन तथा सम्पादन रहेको गीतमा राम शरण उप्रेतीले छायांकन गरेका हुन् । उक्त गीतको भिडियोमा...

यस्तो तस्विर पोष्ट गर्दै ज्योतीले लेखिन्…आफुलाई रोक्न सक्दिनँ

काठमाडौं । स्वदेश एवं विदेशमा आयोजित स्टेज कार्यक्रममा व्यस्त हुँदा गायिका ज्योति मगरलाई आरोप लाग्थ्यो ‘ज्योतीले दर्शकलाई उत्तेजित बनाइन् ।’ प्राय छोटा र पारदर्शी पोशाकमा प्रस्तुत हुने ज्योती दर्शकलाई सम्बोधन गर्ने क्रममा कहिले काँही अलि बढिनै खुल्थिन् बोलीमा पनि । धेरै भो दर्शकले ज्योतिलाई स्टेजमा देख्न नपाएको । स्टेज नखुले पनि सामाजिक सञ्जाल मार्फत दर्शकसंग साक्षात्कार गरिरहेकी ज्योति पछिल्लो...

चर्चित गायक बिमल राज क्षत्री र टीकाको स्वरमा “जाम हिड धनगढी” सार्वजनिक

चर्चित गायक एबम सर्जक बिमलराज क्षत्री र चेत बहादुर सिंह (राजा) को नयाँ गीत “जाम हिड धनगढी” सार्वजनिक भएको छ । यस गीतमा बिमलराज क्षत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको स्वर रहेको छ भने बिमल राज क्षत्रीको शब्द, संगीत रहेको छ । यस गीतको एरेन्ज र मिक्सिङ्ग जीवन बडुले गरेका हुन् । दिलिप ओखेडाको निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, दिन्सन शाहको सम्पादन रहेको छ । यस गीतलाई दोलालघा...